Movie
Rangi
Original title: रंगी
2025RomanticSocial2h 19m
Directed by Suresh Neupane
आफ्नो श्रीमतीको मृत्यु पछि, पवन एक एकल बुबाले आफ्नो छ वर्षकी छोरी काव्याबाट बिना शर्त प्रेम पाएपछि आफ्नो पुरानो जीवन पुनः प्राप्त गर्ने र नयाँ जीवन सुरु गर्ने मौका पाउँछन् । जब ऊ आफ्नो पुरानो जीवनलाई पछाडि छोडेर इमानदारी र कडा परिश्रमको यात्रामा लाग्दछ। आफ्नो नयाँ यात्राको क्रममा उनले धेरै कठिनाइहरू देख्छन् र सामना गर्छन् जसले उनलाई उत्प्रेरित गर्दछ । छ वर्षीय छोरीले दिपालीबाट कविता प्रतियोगितामा भाग लिएर बुबाको अप्ठ्यारोमा सहयोग गरिन्। अब पवन र काव्या दुबै आफ्नो सफलताको यात्रामा लागेका छन् ।
Where to Watch
Where to Watch
USNo verified streaming or rental options for Rangi yet. daOmniverse doesn't stream anything and never guesses availability.

