Skip to content
BETA 1.0
Sign in
MOVIERangi
Movie

Rangi

Original title: रंगी

2025RomanticSocial2h 19m

Directed by Suresh Neupane

आफ्नो श्रीमतीको मृत्यु पछि, पवन एक एकल बुबाले आफ्नो छ वर्षकी छोरी काव्याबाट बिना शर्त प्रेम पाएपछि आफ्नो पुरानो जीवन पुनः प्राप्त गर्ने र नयाँ जीवन सुरु गर्ने मौका पाउँछन् । जब ऊ आफ्नो पुरानो जीवनलाई पछाडि छोडेर इमानदारी र कडा परिश्रमको यात्रामा लाग्दछ। आफ्नो नयाँ यात्राको क्रममा उनले धेरै कठिनाइहरू देख्छन् र सामना गर्छन् जसले उनलाई उत्प्रेरित गर्दछ । छ वर्षीय छोरीले दिपालीबाट कविता प्रतियोगितामा भाग लिएर बुबाको अप्ठ्‌यारोमा सहयोग गरिन्। अब पवन र काव्या दुबै आफ्नो सफलताको यात्रामा लागेका छन् ।

Omnivore Talk

Omnivore Talk · 0

Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.

No discussions yet. Start one.