
Laaj Sharanam
Original title: लाज शरणम्
2025RomanticSocial2h 30m
Directed by Kumar Kattel
अन्तिम मा सुन संदेश ले लागेको र सुन airport बाटै साट्ने सबै प्लान संदेश के हुन्छ भन्ने कुरा खुल्छ पछी संदेश लाइ don हरुले समत्छन यातना दिन्छन र पनि सुन कहाँ राखेको भन्दैन र ति don हरुलाई धेरै संघर्ष पछि परास्त गर्छ र तिहा बाट उम्किन्छ अन्तिम मा त्यो गाउमा स्वास्थ्य चौकी लगायत धेरै कुरामा विकाश भैरहेको हुन्छ कोहि कुप्पोशन र अन्य आबश्यक कुराहरुले दुख पाउनु पर्दैन यो सबै हुनुमा संदेश ले लुकाएको सुन बेचेर आएको पैसा ले सम्भब भएको हुन्छ यसरि कथा गाउलेको आखामा खुसीको आशु देखिए पछि र भ्रस्ट नेता अनि माफिया don हरु जेल मा परेसी सकारात्मक तरिकाले कथाको अन्त्य हुन्छ।
Where to Watch
Where to Watch
USNo verified streaming or rental options for Laaj Sharanam yet. daOmniverse doesn't stream anything and never guesses availability.

