Skip to content
BETA 1.0
Sign in
Laaj Sharanam
Movie

Laaj Sharanam

Original title: लाज शरणम्

2025RomanticSocial2h 30m

Directed by Kumar Kattel

अन्तिम मा सुन संदेश ले लागेको र सुन airport बाटै साट्‌ने सबै प्लान संदेश के हुन्छ भन्ने कुरा खुल्छ पछी संदेश लाइ don हरुले समत्छन यातना दिन्छन र पनि सुन कहाँ राखेको भन्दैन र ति don हरुलाई धेरै संघर्ष पछि परास्त गर्छ र तिहा बाट उम्किन्छ अन्तिम मा त्यो गाउमा स्वास्थ्य चौकी लगायत धेरै कुरामा विकाश भैरहेको हुन्छ कोहि कुप्पोशन र अन्य आबश्यक कुराहरुले दुख पाउनु पर्दैन यो सबै हुनुमा संदेश ले लुकाएको सुन बेचेर आएको पैसा ले सम्भब भएको हुन्छ यसरि कथा गाउलेको आखामा खुसीको आशु देखिए पछि र भ्रस्ट नेता अनि माफिया don हरु जेल मा परेसी सकारात्मक तरिकाले कथाको अन्त्य हुन्छ।

Trailers