Skip to content
BETA 1.0
Sign in
Hari Bahadur Ko Jutta
Movie

Hari Bahadur Ko Jutta

Original title: हरिबहादुरको जुत्ता

2025RomanticComedySocial2h 20m

कथा सारांश रमेश, कुसुम, सुमन, सलिना राधा र भिमबहादुर भएको एउटा परिवार छ । रमेश कृषि गरेर आफ्नो जिविका चलाईरहेको छ र उ गाउँमा नै बसेर केहि गर्न चाहन्छ । उसको श्रीमती कुसुम सिलाइ बुनाईको काम गरेर परिवारको लागि सानो आयआर्जनको बाटोमा सघाइरहेकी छिन् । उनीहरुको छोरा सुमन भर्खर १०-१२ बर्षको भयो उ स्कूल पढिरहेको छ । सुमन सानै उमेर देखि नै आस्थामाको रोगबाट पिडित भएकोले उसलाई औसधि लिइराखु पर्ने समस्या छ । सलिना अहिले कलेजमा पढिरहेकी छिन्। भिमबहादुरको बेला बेलामा रक्सि खाएर मातिने बानीले राधा हैरान छिन् र उनको जिबन एक किसिमले दुखमई बन्न पुगेको छ । सुदेश, रमेशको मिल्ने साथीले ओडा कार्यालयमा आएको कृषि फर्म अनुदानमा आफ्नो दरखास्त राखेको छ तर वडा अध्यक्षले अनुदानमा हिनामिना गरेर आफ्नो कार्यकर्तालाइ नै अनुदान मिलाइदिन्छन् । अनुदान आफुलाई नपरेको थाहा पाएपछि हार मान्दै सुदेश विदेश जाने निर्णय गरि बुझ्नको लागि बजार जान्छ। रमेश घरबाट सुमनलाइ बि‌द्यालय पनि पुर्याउने र सुदेश संग कृषि फर्म अनुदानको बारेमा बुझ्न भनेर निस्किएको हुन्छ । रमेशले पनि सुदेशको घर पुगेपछि थाहा पाउछ र निराश भएर चिया पसलमा बसेको बेला कुसुमलाइ वडा अध्यक्षको छोरोको टोलिले नराम्रो व्यबहार गरेको कारण उनीहरुसंग झगडा पर्छ। कुसुमले उनिहरुलाई छुट्‌याउछिन् र उनि आफ्नो काम तर्फ जान्छिन् । सुदेश र रमेशले सल्लाह गर्छन र दुवै संगै विदेश जाने निर्णय गर्छन्। रमेश कुसुमलाई मनाऊछ र घर सल्लाह गरि पैसाको जोहो गर्न गाउँ चाहार्न थाल्छ । सुमन फेरी बिमारी भएर केहि दिन अस्पतालमा राख्नु पर्ने हुन्छ र केहि जम्मा भएको पैसा पनि सिदिन्छ । भिमबहादुर रक्सि खाएर लडेको कारण उनको सरिरमा पनि चोट लागेको हुन्छ जस्को कारणले गर्दा उनीहरुको अझै पैसा सीधीन्छ । विदेश जानको लागि जसरि भए पनि पैसा चाहिएकोले रमेश वडा अधक्ष्यकोमा जान बाध्य हुन्छ । उसले त्यहाँ आफ्नो घरको लालपुर्जा राखेर ऋण निकाल्छ । रमेश र सुदेश विदेश जान्छन् । कुसुमले काम गरिरहेको सिलाइ कारखाना बन्द हुन्छ जसको कारणले गर्दा उनले आफ्नै घरमा सिलाइ मेसिन राखेर काम गर्न थालिछन् । सलिना आफ्नो साथिहरुको नराम्रो संगतलको कारणले गर्दा बिसतारै परिवर्तन हुँदै गइरहेकी छिन् र उसको परिवारमा आमा, कुसुमसँग बारम्बार झगडा परिरहेको छ । कुसुम र सलिनाबिचको मनमुटाब बिस्तारै बढिरहेको छ त्यहि बेलामा उता विदेशबाट रमेश कु

VerseMeter

—

0 ratings so far

Ratings from other platforms appear here once a cited source has them for this title.

Synopsis

Details

Release date
28 September 2025
Runtime
2h 20m
Countries
NP
Languages
NE

daOmniverse Reviews

All reviews

No reviews yet. Be the first to share what you thought.

Omnivore Talk · 0

Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.

No discussions yet. Start one.

More like this

Lalibazar
Movie

Lalibazar

2026 • Romantic • 120 min

—Not enough ratings
MOVIE
Movie

Balidan

2025 • Romantic • 124 min

—Not enough ratings
Maitighar
Movie

Maitighar

2025 • Romantic • 250 min

—Not enough ratings
MOVIE
Movie

Pension Patta

2026 • Romantic

—Not enough ratings
Elephants in the Fog
Movie

Elephants in the Fog

2026 • Romantic • 103 min

RT93%
—Not enough ratings
Parvati
Movie

Parvati

2026 • Romantic • 140 min

—Not enough ratings
Masterni
Movie

Masterni

2026 • Romantic

—Not enough ratings
Lajjawati
Movie

Lajjawati

2026 • Romantic • 133 min

—Not enough ratings
Kamala Miss
Movie

Kamala Miss

2026 • Romantic • 140 min

—Not enough ratings
I Am Jit Bahadur
Movie

I Am Jit Bahadur

2026 • Romantic • 120 min

—Not enough ratings
MOVIE
Movie

Ek Mutthi Badal

2026 • Romantic • 120 min

—Not enough ratings
Jaari 2
Movie

Jaari 2

2025 • Romantic • 127 min

—Not enough ratings