Movie12 Gaun
Movie
12 Gaun
Original title: १२ गाँउ
2024RomanticDramaFamily2h 25m
Directed by Biraj Bhatta
धुरंन र खुर्मा दुई दाजु भाइ एउटा गाउँ कब्जा गरेर त्यहाँका गाउँलेहरुलाई अत्याचार गरेर गाँजा खेती लुकी छिपी गर्ने गर्छ। गाउँ दुर्गम ठाउँमा भएकोले त्यहाँ कोही आउने जाने गर्दैन । एक दिन खुर्मको गल्तीले खुर्माको बफादार शंकरको श्रीमती सीता मारिन्छ। शंकर दुःखले त्यो गाउँ छाडेर शहर जान्छ र आफ्नो छोरी राजुलाई बदमास बनाउँछ। राजु ठूलो भएर गाउँ जान्छ र आफ्नो आमाको बदला खुर्मार घुरेनलाई मारेर लिन्छ ।
Updates
No updates yet
Verified news and changes for 12 Gaun will appear here. Follow to be notified.



