Skip to content
BETA 1.0
Sign in
Movie

12 Gaun

Original title: १२ गाँउ

2024RomanticDramaFamily2h 25m

Directed by Biraj Bhatta

धुरंन र खुर्मा दुई दाजु भाइ एउटा गाउँ कब्जा गरेर त्यहाँका गाउँलेहरुलाई अत्याचार गरेर गाँजा खेती लुकी छिपी गर्ने गर्छ। गाउँ दुर्गम ठाउँमा भएकोले त्यहाँ कोही आउने जाने गर्दैन । एक दिन खुर्मको गल्तीले खुर्माको बफादार शंकरको श्रीमती सीता मारिन्छ। शंकर दुःखले त्यो गाउँ छाडेर शहर जान्छ र आफ्‌नो छोरी राजुलाई बदमास बनाउँछ। राजु ठूलो भएर गाउँ जान्छ र आफ्‌नो आमाको बदला खुर्मार घुरेनलाई मारेर लिन्छ ।

Production

Production

Status
Not recorded
Studio
Countries
NP
Languages
NE

Release

Release date
9 October 2024