Loading…

Original title: यो मन त मेरो नेपाली हो
2025SocialHistorical2h 5m
Directed by Nar Pradhan
नेपाली भाषा र साहित्यको विषयमा रिसर्च गरिरहेको अमेरिका निवासी अर्पण तेसै गरि भुटान निवासी नेपाली भाषा निमा स्यानमार मा नेपाली समुदायमा नेपाली भाषा पठाउने शिक्षक दोर्जे र म्यानमार मा नेपाली भाषाको प्रबदेधनमा लागेको गौरव बीचको मित्रता को कथा हो। यो मन त मेरो नेपाली हो। नेपाल भन्दा बाहिरकानेपाली समुदायले गर्ने नेपाली भाषाको र सस्कृतीको माया प्रबंधन र सद्भावको ओरि परी यो कथा घुम्छ। प्रस्तुत कथा यो मन त मेरो नेपाली हो पद्मा इश्वर ईन्टरटेन्मेन्ट प्रा लि को प्रयोजनको लागि हुनेछ।
No verified streaming or rental options for Yo Man Ta Mero Nepali Ho yet. daOmniverse doesn't stream anything and never guesses availability.