
Original title: वैद्य बा
2025Social1h 15m
Directed by Shanta Raj Shakya
न्नाप्रसाद जोशीको जन्म थलो पाटनको पर्णचण्डीमा भएता पनि पछि वहांको वीराम काठमाण्डौको मुच्याटोलमा भयो । पेसामा पन्नाप्रसाद जोशी वैद्य हुनुभएको हुनाले सबैले कहांलाई वैद्यका भनेर पनि सम्बोधन गर्ने गरिन्छ। साथमा अर्कोतिर भाषा प्रेमी भाषिक अभियान्ता तथा कोगकारको रुपमा वहाँ परिचित हुनुहुन्छ । जोशीले लेख्नु भएका नेपालभाषाका व्याकरणका थुप्रै पुस्तकको रुपमा पनि प्रकाशनमा छन् । यिनै सन्दर्भमा दिनरात मेहेनत गरेर वहाँले नेपालभाषाका बृहत गदकोश तयार पार्नु भयो । सोहि पुस्तक प्रकाशनका लागि वहाँ लाग्नु भएकोछ। एक श्रीमती एवं धीरा र नानी नातीनीहरुको धनी पन्नाप्रसाद वैद्यलाई यस कथामा लगभग ८० वर्षको बुद्धको रुपमा चित्ररण गरिएकोछ। साथमा यो कथामा कोशकार जोशीका वारेमा नाटकका लेखक स्वः बढमय शताब्दी पुरुष मत्यमोहन जोशीले आफ्नो धारणा व्यक्त गर्नु भएको छ। आफ्ना नाती, नातीनी लगायत टोलका अन्य बालबालिकाहरुलाई पठन पाठन हुने बैठकमा आज विहान सबेरै पन्नाप्रसादकी श्रीमति दुछे मय्जुले नातिनीलाई पढाउदै जिम्। नातीनी पनि ठत्ता गर्दै हजुर आमा संग पढिरहेकी छिन्। कसरी पो पढाउदो हो यी भुराभुरीहरुलाई भनेर भुट्भुताउदै गदां वैद्यबाको प्रवेश हुन्छ । र बालिकाले पढ्न सुरु गर्छ। एकजना बालकलाई बाफ्नो मातृभाषा पहिलो अधिकार हो भन्ने सिद्धान्त रहेका जोशी समक्ष कलेजका विद्यार्थीहरुले समेत कोर्समा आफूले तबुझेका नेपालभाषाका व्याकरण तथा त्यो संग सम्वन्धित पुस्तक माग्न आउने गर्नहना। यसै सन्दर्भमा आफूले पनि मातृभाषा पठन पाठनलाई सहयोग हुने आवश्यक अनुसारको सब्दकोश छपाईको तयारीमा रहेको अवगत गराउदा विद्यार्थीहरु निकै हर्षित र गौरव हुने गथ्यो। तर जोशी आफनो परिवारका बुहारीहरु मातृभाषा भन्दा पनि वैदेशिक अंग्रेजी भाषामा बढि झुकाव भएको हुनाले आफ्ना छोरा छोरीलाई मातृभाषामा होईन अंग्रेजी भाषा सिकाउनु पर्छ भन्ने धारणा भएता जोशीको कान्छा छोरा पूर्व मन्त्री समेत भएको हुनाले पारिवारिक अवस्थालाई सम्भालेर राख्न सफल हुन्छ। पन्नाप्रसाद वैद्य उर्फ वैद्यवाः आफूले लेखेको बृहत नेपालभाषा शब्दकोशको प्रकाशनका लागि दिनरात लागि परिरहेको हुन्छ । पुस्तक प्रकाशनार्थ वहांको सहयोगीको रुपमा काठमाण्डौ परोपकार संस्थाका महासचिव प्रो आशाराम शाक्यको महर्तमा वहाँकै मोटरसाईकल पछाडी बसेर शिक्षा मन्त्रालय सिहदरवार जाने क्रममा प्रदर्शनी मार्ग भृकुटी मण्डपमा जिप
OmniMeter
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.