Skip to content
BETA 1.0
Sign in
Tel Visa
Movie

Tel Visa

Original title: तेल भिजा

2025RomanticSocial2h 25m

Directed by Shankar Ghimire

त्यहिं आमाले नेपाल रहेका बुढालाइ सम्झीन्छीन् । यतिबेला रिचाले आमाको श्रीमानलाइ चिन्ने मौका पाउँछिन् । आमाको श्रीमानले नै रिचालाइ पढाएका हुन्छन कुनै विद्यालयमा । आमाले सुरज र सपनाको घरमा पाएको दुख भिसाको म्याद नथप्दीएको बिषयमा, बुहारीको नराम्रो व्यवहारको बिषयमा कुरा गर्छिन्। रिचा सुनिरहन्छीन् । अमेरिकामा भएको एउटा कार्यक्रममा रमाइलो भइरहेको छ। त्यहिं अकस्मात देखिन्छन सुरजको बुबा । सव छक्क पर्छन् । आमालाइ यो सपना जस्तो लाग्छ । सुरज र सपनाले बस्नको लागि कैयौं अनुरोध गर्दापनि बुबा मान्दैनन र आमालाइ लिएर नेपाल फर्किन्छन् ।

Media