
Original title: ताराहरु
2025RomanticSocial2h 25m
Directed by Krishna Prasad Pangeni Sharma
मोहन र उसकी श्रीमती मैषा काठमाण्डौको सस्तोखाले डेरामा बस्छन्। दिउँसो ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने मोहन कलाकार अनि क्याफेको साहु बन्ने सपना पुरागर्न बेलुकी दोहोरी रेष्टुराँमा मादल बजाएर अतिरिक्त आम्दानी पनि गर्छ भने उता मैयाले घरै बसेर भएपनि मोहनलाई सघाउन धुप बाट्ने काम गर्छ। जाहां मौका मिल्छ त्यहीं आफनो संगीत साधना गर्ने मोहन, मैयाले बाहिर काम गर्नुपरे कुनै इज्जतिलो गरोस् नभए घरमै बसोस् र प्रतिष्ठा कायम राखोस् भन्ने चाहन्छ । जे भए पनि उनिहरुले जीन्दगी रमाइलोसँग बचिका हुन्छन् । युवतीहरुसंग खेलबाड गर्न पोख्त रतन, ट्रान्सपोर्ट कम्पनीको म्यानेजरसँगै पार्टनरसमेत हो। एकदिन सुन्दर मैयालाई माची हरिशकोमा खाना खाएर मोहनसंगै फर्किंदा रतनले देख्छ र लोभिन्छ। थाहा पाएको मोहनने चांडै क्याफे किनेर आफनै व्यवसाय शुरु गरिहाल्ने योजना बनाउँछ तर साडेदशलाख पुर्याउन अझै दुइलाख नपुगेकोले दिक्क छ। त्यसमाधि रतनले मैयालाई आफ्नो अफिसको काममा बोलाउ भनेर मोहनमाथि दवाव दिनचाल्छ। सहकर्मी रोशनीमाथि रतनले अभद्र व्यवहार गर्दा लुकेर भिडियो बनाएको मोहनले त्यो निडियी रोशनीलाई अनि रोशनीले रतनलाई नै देखाइदिन्छे। घुटनु चुटेर आफ्नी श्रीमतीलाई लिएर आए मात्रै काममा राख्ने नत्र नराख्ने धम्कीसहित रतनले मोहनलाई कामबाट निकालिदिन्द्र। रोशनीले आफ्नो र मोहनको ज्यान जोगाउन रतनलाई भिडियो दिएको प्रष्ट पार्दै ऊबाट धुतेको पाँचलाखबाट दुद्दलाख रुपियां मोहनलाई दिन्छे र रतनबाट टाढै रहन सुझाव दिन्छे। मोहनने सोही दिन बाटोमा पहिला पनि देखेकी व्याण्ड लिडर ज्यामी अर्थात जमुना तामाङ्गलाई संयोगवस भेट्न पुग्छर ज्यामीसंगको कुराकानीमा आंफुले पनि व्याण्डमा गाउन पाउने अवसर पाउँछ। तर त्यही रात उ रेष्ट्रोंको कामबाट निकालिना। मैयासंग उसले भोली नै क्याफे किनेर आफ्नो व्यवसाय शुरु गर्ने बताउँछ र रतनलाई घरमा होस् या स्पार्कमा छिर्न नदिनु भन्छ। उता रतन आफ्नो सहकर्मीलाई जसरी पनि मोहनले कामै नपाएर आफ्नो अफिसमा काम माग्न आउने बाताबरण बनाउन भन्छ । क्याफे किन्न जोरेको र रोशनीले दिएको सबै पैसा व्यांकबाट बाहिर आउँदा अचानक लुटेराहरुले नुटिदिन्छन् । पुलिसकाहां जाहेरी दिन गएका मोहन मैयालाई पुलिसले उसंग त्यति पैसा हुननसक्ने भन्दै केरकार गरिरहंदा उसको घरबेटीले सहजता गरि प्रहरी कार्यालयवाट बाहिर ल्याउँछिन्। सर्वस्व गुमाएको मोहन पुनः काम खोज्न भौतारिन्
No budget or box office figures have been published for Taraharu yet. We only show figures from a cited source, never estimates.