Loading…

Original title: शिवांश
2026Romantic2h 11m
Directed by Santosh Kumar Atreya
एष्ट्रोलोजी अध्ययन गर्दै गरेका दुई साथीमध्ये एकले पि.एच.डि. र छात्रवृत्तिको उचाइ छुन्छ भने अर्को ईर्ष्याले ग्रस्त भई नवग्रहको प्रभावले ब्रह्माण्डमै संकट ल्याउने अद्भुत रहस्यलाई नष्ट गर्न लाग्छ र आफ्नै साथीको परिवार सिध्याउँदै, अन्ततः आफैं मृत्युको मुखमा पुग्छ।