Original title: रियाल रिंगटे
2025Romantic2h 15m
Directed by Bibhor Pokharel
यो कथा रोजी रोटीको लागि विदेशिन वाध्य हुने आम नेपाली समाजको प्रतिनिधि कथा हो । यस कथाको मुख्य पात्र शेखर खरेल, पूर्वी नेपालको एउटा सानो बजारकी अल्लारे केटो हो। उनको पिताजी मोम प्र खरेल ठेक्का पट्टा गर्छन, उनको व्यवसाय रियास-स्मिटले नै धानेको छ । विदेश जाने युवाहरुको पैसाको सही सदुपयोग गर्दिन्छन्, उनिहरु सपनाको बनाए। तर आफ्नै छोरो सरको भविष्यलाई लिएर उनि चिन्तित छन्। शेखर स्वदेशमै बसेर केटि गर्न चाहान्छन । उ कहिल्यै कम्प्यूटर इंन्स्टिच्यूट खोलेर पैसा डुवाउँछ, कहिले नृत्य प्रशिक्षण स्कूल बोलेर त कहिले मेनिकंटी बोलाएर प्रोग्राम गरेर पैसा डुबाउँछ। पात्रतारु शेखरलाई असाध्यै मन पराउछे। पात्रतारुको पिताजी कसम बहादुर लिम्बू भूप इन्डियन आर्मी हुन । दाजु बदालवाला इन्डियन आमी हो। कसम वहादुरलाई आफ्नो पौरखले कमाएको सम्पतिमा गर्व छ । जसलाई रनबन भन्ने गर्छ। छोरीले जसलाई मन पराउँछे, उसैलाई अपक्कै ज्वाई भनेर आधा ग्नवनको मालिक बनाउँछ भन्ने गर्छ कसम वहादुर । याइतारुर शेखर बालशास्खा हुन्, याङ्गतारु भन्ने शेखरको प्रेममा परेकी छ । शेखर न वाहनको छोग भनेर बंगुर खांदैन भत्तर शेखरको प्रेमको लागि उससे बंग्र खान्न। शेखर भने बग्र भने पछि लुकी लुकी खाने गर्छ, जुन कुरा वाट सबै अनविज्ञ छन् । याङ्गतानलाई मन पराउँछ पारुख्यङ्गले। पारुहाङ्गलाई बाङ्गतारु फटेको आखाने पनि हेर्न स्वादिन, जुन कुरा पारुहाङ्गलाई पनि थाहा छ तर पनि उसले याङ्गतारुको चाहानालाई रोक्न सकेको छैन् । कथाको श्रको पात्र राधिका, जो एक राष्ट्रिय पार्टीका कर्मठ तथा निष्ठावान कार्यकर्ता भरत प्र वरानकी छोरी हन । जो बगल धरका नामले प्रसिद्ध छन् । उनको पार्टीले गैखरको गाउँमा संगठन विस्तार गर्न पठाउछन । अव शेखर र याङ्गतारुको विचमा राधिकाको प्रवेश संगै शेखरको दिलमा पनि राधिकाले विस्तारै बिस्तारै प्रभाव जमाउन थाल्छे । राधिका र शेखर एक अर्काको प्रेममा पर्छन। विचरी पाङ्गतार, साँच्चिकै नै विचरी नै हुमड़े। नर वराल सर भने आफ्नो छोरीको विहे विदेश जिर बसेर देख वर्कको र पैसा कमाएको कंटो संग गर्दिन चाहान्छन् । शेखर र राधिकाको विचमा वराल सर को सोच बाधक बन्छ। राधिका बाउलाई नाई भन्न सक्दिनं। शेखरका वा ले पनि "बराल सरको ठाउंमा म भए पनि तलाई छोरी दिन्न थिए भन्छन आफ्नो प्रेमको लागि अब शेखर रियाल रिगेट कमाउन जानु पर्ने स्थितिमा पुग्छ । शेखरलाई विदेश नातबाट रोक
No verified streaming or rental options for Riyal Ringet yet. daOmniverse doesn't stream anything and never guesses availability.