PREM GEET 3
Original title: प्रेम गीत ३
2022Romantic2h 15m
Directed by Chhetan Gurung, Santosh Sen
कथा बुद्ध प्रतापले एक बालिकालाई बर्णन गरिरहेका हुन्छन। कथा प्रेम र गीत को बाल्यकालको एउटा घटना बाट सुरु हुन्छ। यही पटकाबाटै प्रेमले गीत लाई गन पराउन थालिसकेको हुम्थ्यो । प्रेम राम्रा युद्ध गिरका कान्छा राजकुमार हुन्छन अने गीत गाउकी साधारण बालिका दुरित। प्रेम कान्या राजकुमार मेहता पनि राजयोग उभका दाह अमन भन्दा उनिमा राम्रो र शक्तिशाली भएकाले राजा युद्ध || बिरले उमलाई राजा बनाउने सोचिसकेका हुन्छन। तर प्रेग शक्तिशाली राजयोग सगै शतिच्शाली प्रेम योग पनि लिएर जन्मिएका हुन्छन । केहि बर्षपछी प्रेग र अमन दुबै शक्तिशाली र सक्ष्यम भैसकेका हुन्छन । राजाले आफ्ना दुइ सुपुत्रलाई अब एक एक वटा ठूला जिम्मेवारी प्रदान गर्छन। अमनको जिम्मेवारी तिब्बत नाकामा गएर व्यापार संमत्रिता सफल पार्नु पर्ने हुन्छ भने, त्यतिबेला गाउगा दरबाराका बिरुद्धमा केही नकापधारी जन्मिएका हुन्छन। प्रेमको जिम्मेवारि चाँही ति मकापचादरीलाई पहिचान गरी तिनिहरुलाई जरै देशी सकाफ पार्नु पर्ने हुन्छ। प्रेम अरु काम गर्न गाउहरु हुल्न याला । उ गाउहरु डुल्ने क्रममा ने फेरी उसको र गीतको भेट हुन्छ। गीतको सुन्दर मुहार अनी दयालु स्वभाबले फेड़ी उ शीत तर्फ आकसीत हुन। उ अब
Updates
No updates yet

