Skip to content
BETA 1.0
Sign in
MOVIEPitambar
Movie

Pitambar

Original title: पिताम्बर

2025RomanticActionFamily2h 15m

Directed by Krisha Chaulagain

आफ्‌नो छोरा पिताम्बरको जन्म दर्ता बनाउन पनि सक्दिनन्। जहाँ जहाँ जन्म दर्ता बनाउन जान्छिन त्यहा उनले अपहेलना मात्र भोग्छिन। समाजका रखवाला ठान्ने केही अभद्र व्यक्तिहरु जसलाई यो कथामा खलनायकको रुपमा चित्रण गरिएको छ, धनन्जय, बछुवा र राहुतले दुर्गा माथि चरम यातना र यौन दुव्यवहार गर्छन । जसको कारण दुर्गाको मृत्यु हुन्छ। पिताम्बर त्यो बेला १० बर्षको मात्र हुन्छ ।

Production

Production

Status
Not recorded
Studio
Production companies
K. P. Films Pvt. Ltd.
Countries
NP
Languages
NE

Release

Release date
10 April 2025
Pitambar (2025) · daOmniverse