Skip to content
BETA 1.0
Sign in
MOVIEPension Patta
Movie

Pension Patta

Original title: पेन्सन पट्टा

2026RomanticSocial

Directed by Maotse Gurung

पेन्सन पट्टा । बाबा मनजितको मृत्यु भएको करिब तीन महिना पछि राजन ३२। आफ्‌नी आमाको नाममा पेन्मन नाममरि गर्नको लागि सबै कागजात लिएर इन्डियन पेन्सन क्याम्प पोखरा पुग्छ। गजन मख्ख छ। बाउको पेन्सन आए पछि केही रकम आमाको उपचारमा खर्च गर्ने र बाकी रकम मलेसिया जानलाई मेनपावरलाई दिने सोच राख्छ । क्याम्प भित्रको कर्मचारीले छलमायाको नाम नभई झ्‌यापु भएको खबरले राजन स्तब्ध हुन्छ। टोल छिमेकी मग सोधपुछ गरेपछि राजनले ब्राफ्‌नो वावाको जेठि श्रीमति रहेको थाहा पाउछ । जेठीको स्वीकृती बिना पेन्सन नपाइने जानकारी क्याम्प भित्रको कर्मचारीले गराएको हुन्छ । बुढापाकाहरुको भनाइ अनुसार राजन जेठी आमा खोज्न ताडितङ गाउँ तर्फ लाग्छ । अनेकौ कस्ट महेर ताडितङ गाउँमा आमा भेट हुन्छ । बिहे नगरी माइत बसेकी झ्यापु पेन्सन दिन तयार हुन्छ । तर गाउँका केही मान्छेले पेन्सनमा धेरै पैगा आउने लोभ देखाइदिए पछि झ्यापु पेन्सन दिन तयार हुदिनन । राजनलाई तनाव वढ्दै जान्छ। झ्यापु र उस्कि भदिनी नानीको मन जित्न राजनले अनेकौ उपाय गर्छ। केही मीप लाग्दैन। अन्तमा, पोखरा जान हिडेको झापु, नानी अन्य चढेको जिपलाई रुख ढालेर वाटी छेक्दै, ढुङ्गा राख्दै रोक्ने प्रयाश गर्छ । सबै अवरोध पार गरेर झ्‌यापु र अन्य पेन्सन क्याम्प पुग्छन। पेन्सनको लागि आफ्‌नो अधिकार रहेकी भन्दै कागज पेश गर्न खोज्छ। कर्मचारीले तपाई नै त्यो पेन्सनको हकदार हो भने पछि झ्‌यापु लगायत सबै दङ्ग पछन। केहि पर राजन आमा छलमाया वसिरहेकाछन् राजनले त्यो पेन्सनको अवस्यकता मलाई भन्दा नि तपाईलाई भएको भन्दै आमासग परिचय गराउछ ।

Omnivore Talk

Omnivore Talk · 0

Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.

No discussions yet. Start one.