Skip to content
BETA 1.0
Sign in
Paran
Movie

Paran

Original title: परान

2025RomanticFamilySocial2h 20m

Directed by Dipak Prasad Aacharya

विभिन्न जातीको बसोबास रहेको सुन्दर पहाडी गाउँ परेवादिन गाउँ। छवि लाल आचार्य (७०) जसलाइ गाउँमा छवि लाल बा भनेर वोलाइन्छ। विहानै उठेर पुजापाठ गर्ने उनी परेवा दिन गाउका गन्य मान्य मान्छे हुन। गाउँको झगडा देखी साना ठूलो समस्या सामाधानका लागी सधे छवि लाल बा अगाडी सर्जनों गाउँ बुढो (राडू), हरी बहादुर क्षेत्री, भर्ते घर्ती उनका उमेरका साथी हुन। छवि लाल बा को श्रीमती दुर्गा सगै तिन सन्तान विस्न नाथ, लक्षमी नाथ र हरी नाथ मध्ये विस्न् नाथ अमेरिकाको PR हो भने माइल छोरा लदामी नाथ पेशाले CA काठमान्डुमा बस्छन। कान्छो छोरा गोपाल नाथ र बुहारी मधु चाही छवि लाल बा सगै छन। बहारी बैंकमा जागिरे उन अने गोपाल नाथ कुखुरा पालने गर्छ। छवि लाल बा भने सग र कखरों छुदैनन। तैपनी कान्छो छोराको खुशिको लोगों कुखुरा पाल्न दिएका छन। यो परिवार सगै साथमा माने राइ (३५) पनी पालेका छन। जन उनले बुवा आम मरेपछि सानैमा ल्याएर पालेका हुन। यसकारण छवि लाल बा आधुनिक र रुढिवादी परम्पराको विचमा उभिएका मान्छे हुन। छवि लाल गाउँमा सबैलाइ कम्तिमा एउटा सन्तान काखमा हुनुपर्छ भनेर सम्झाउछनो.. सन्तान विनाको बुढौली जिवन नर्क हैन महा नर्क हुन्छ भन्ने उनको सोचाइ छ। छवि लाल बा को कान्छो छोरा गोपाल नाथ सँग अलग्गै लगाब र माया छ। उसलाइ एकछिन नदेख्दा आत्तिन्छन। गोपाल नाथ छवि लाल बा को परान नै हो। तर समय राम सँग चलीरहदा बहारी मधुको डिभी परेपछि कान्छो छोरा गोपाल नाथ पनी सगै बहारी सगै अमेरिका जान्छ। येसपछि छवि लाल बा एक्लो फिल गर्छन। उनी विस्तारै विरामी हुँदै जान्छन। यो भएपछि दाज् भाइको सल्लाहमा छवि लाल बा लाइ काठमान्डुमा माइलो छोरा लेक्षमी नाथकोमा ल्याउने करा हुन्छ। पहिला छवि लाल बाले गाउ छाड्न मान्दैनन तर कान्छो छोरा गोपाल नाथले सम्झाएँ पेनी मान्छन। छवि लाल बा श्रीमती दुर्गा सगै काठमान्डु झर्छन। लक्षमी नाथको घरमा राखेको सेन्सर लाइट देखी धारा सम्म चलाउन जान्दैनन। गाउँको घरमा पिर्कामाबसेर खानी वानी परेकाले डाइ‌निङ्इ टेवलमा बसेर खान नसकेर भुइमा बसेर खान्छन। पहिलो दिननै पेट विग्रेर टू राती वाइलेट जादा धारामा पानी निकाल्न नजान्दा खानलाइ राखेको आम्खोराको पानीले ट्वाइलेट धुदा बुहारी कमलाले अर्को दिन त्यो लोटा कवाडीलाई बेचिदिन्छन। यसले छवि लाले बा लाई गिल्टी फिल हुन्छ।... यता आगनमा तुलसी नभएकोले पुजा गर्न पाउदैन। सधैको दैनिकी यहाँ रोकिन्छ।

Omnivore Talk

Omnivore Talk · 0

Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.

No discussions yet. Start one.