
Movie
Pahaad
Original title: पहाड
2026Social2h 0m
Directed by Tulsi Ghimire
अन्धविश्वासले ग्रस्त गाउँलाई मुक्त गर्न विदेशिन बाध्य अर्जुन, बम्बईको सङ्घर्षबाट सिकेको ज्ञान र साथी राजाभाइको चतुर्याइँले गाउँ फर्केर अन्धविश्वास विरुद्ध लड्दै समाज र प्रेमिका ताराको सपना पूरा गर्ने प्रेरणादायी कथा ।




