
Mayaavi
Original title: मायावी
2025RomanticSocial2h 21m
Directed by Diwakar Bhattrai
सुन्दर पोखरामा रहेको एउटा happy परिवार जसमा joy र उसको आमा बाबु र हजुर आमा रहेका छन् लेक साइडमा उनीहरुको सानो विया खाजा पसल रहेको छ त्यो ब्यबसाय सबै अमिलेरा चलाउछन। अर्को एउटा पोखराको धनि र परिचित परिवार को एक्ली छोरी आयो पेशाले doctor जो पोखरामै सेवा गर्दै हुन्छे र उसको प्रेमी भारतीय नेपालि आदित्य र आर्या प्रेम मा छन joy को भेट आर्य संग अए देखि उसलाई मन पराउन थाल्छ आर्य से उसलाई एउटा रमाइली मान्छे को रुपमा लिन्छे तेही समयमा अयोको engagement हुन्छ joyलाइ दुख लागेपनि खुशीको साथ उसको खुशीमा सामेल हुन्छ सबै जनाको मित्रता हुन्छ अब त्यो मित्रता संगै आर्या को प्रेम र अनुभूति हरु मा परिवर्तन आउछ र joy लाइ प्रेम गर्न थाल्छे आदि ले त्यो कुरा थाहा पाउछ र आफ्नो मण्डप बाट उनीहरुको बिवाह गरिदिन्छ
Box Office
Box Office
No budget or box office figures have been published for Mayaavi yet. We only show figures from a cited source, never estimates.

