
Lalibazar
Original title: लालीबजार
2026RomanticComedySocial2h 0m
Directed by Yam Thapa
मन्त्री थारु गाउँलेहरुलाई खुशि हुदै श्रीमतीको पेटमा छोरा भएको भनेर खुशिमा लड्डु चाही पेटमा छोरी भए पनी जन्माउने भाला लाल खुशि हुन्छ। किन भने उसले आफु बाडीरहेको छ। सगै रहेका मंगलरे राथालाइ लड्डू दिन्छ। राधाले लड्डु खादै आफूले गर्भवती भएको जानकारी गराएकी हुन्छे। सुन्दर पुरे गाउँमा छोरी र छोरामा गहिरो विभेद छ। छोरीलाई दाइजो नदिई विवाह नहने चलैनले गर्दा धेरैले भूर्ण परिक्षण गराएर गर्भमै छोरीको जीवन अन्त्य गर्छन। जुन यहाँको फेशन बनेको छ। यही गाउँमा मंगलकी श्रीमती राधाको गर्भ बस्छ। परम्पराअनुसार, उनीहरूले भिडियो एक्सरे गराउँछन्। गर्भमा छोरा भएको भनेर गाउँभरि लड्डु बाँड्छन् । तर जब बच्चा जन्मिन्छ, छोरी जन्मिएकी हन्छिन्। मंगल र राधाले पहिले नै झूट बोलेर छोरीलाई बचाएका हुन्छन्। खासमा राधाले मन्त्री थारुले जुम्ल्याहा छोरा छोरीमा मात्रै छोराको खुशिमा लड्डु ख्वाउदा राधाले दुख मानेकौ देखेर मंगलले यो छोरी जन्माउने प्रण गरेकी हुन्छ। गरिब मंगललाई छोरी जन्माएको भन्दै गाउँलेहरूले गाली गर्छन् । छोरीप्रति गरिएको अन्याय र अपमानले आक्रोशित मंगलले छोरीको नाम "महारानी" राख्छ। नाम मात्र होइन, उसलाई समाजमा महारानी झै सम्मान दिलाउने कसम खान्छ। मंगल छोरी नपढाउने समाजमा छोरी पढाउन स्कुल भर्ना गर्छ। मंगल छोरीलाई पढाउने अभियानमा लाग्छ। छोरीलाई छोरा सरहे हरेक काममा सपोर्ट गर्छ। यो स्कूल गाउँका मुखिया दातारामले विभिन्न दाताहरुको सहयोगमा खोलेका हुन्छन् । तरे दाताराम समाजसेवाको नाममा पैसाको दुरुपयोग गरेर आफ्ना सुखसुविधाका सामान किन्ने गर्छन्। खासमा दातारामको अशली नाम माघीलाल हुन्छ त दाताको पैशा खानी भएर गाउलेहरूले दाताराम नाम राखेका हुन्छन। दातारामले छोरा पछिका दुइ छोरीलाइ गर्भमै फालेको हुन्छ। उ छोरा मात्रै चाहन्छ। तर दुइ पल्ट छोरी फालेकी श्रीमतीको श्रीमतीको स्वास्थ्य बिग्रँदै गएको छ। बच्चा फाल्दाको पिडाले उ सताइएकी छ। अब बच्चा फाल्न नपरोस भन्नेमा छ। विध्यार्थीमा उत्साह जगाउन स्कुलले घोषणा गर्छ- फस्ट हुने विद्यार्थीको फोटो स्कूलको ब्रोसरको कभर पेजमा छापिनेछ। सबै विद्यार्थी मैन लगोएर पढ्छन् । महारानी सबैभन्दा धेरै अंक ल्याउँछे। तर मुखियाले आफ्नो प्रभाव देखाएर छोराको नाम छपाउँछन् । मुखियाको श्रीमती फेरि गर्भवती हुन्छिन्। पेट जाँच्दा छोरी भएको थाहा पाउँछिन्। मुखिया बच्चा फाल्न दवाव दिन्छन् । श्रीमतीले न
Where to Watch
Where to Watch
USNo verified streaming or rental options for Lalibazar yet. daOmniverse doesn't stream anything and never guesses availability.

