Original title: ज्वाँइ साब
2024RomanticFamilyOther2h 14m
Directed by Basanta Niraula
ज्वाइँ साप सानीमै आमा गुमाएका नारायण लम्साल र जवानीमै श्रीमती गुमाएका नन्दिकेकर लम्साल, यी दुई नाताले बाऊ छोरा पर्छन् । नाता बाऊ र छोराको भए पनि सम्बन्ध भने कुकुर र बिरालोको थियो । एउटा म्याउँ गर्न नपाउँदै अर्को मुकिहाल्थे। बाबुछोराको कहिले ठ्याक मिलेन । स्वी लिङ्ग नभएको घर लथालिङ्ग भने हाँ भएको थियो यो घर। छोशारे केही बोल्यो कि बाऊले मेरो घरबाट निस्की भनिहाल्छोराले उसो भए मेरो अंश लेड न त भनिहाल्थ्यो । बाउले अंश दिन मान्दैन थिए। छोराको पनि अंश बाहेक सम्पतिको नाममा अरू केही थिएन घरबाट निस्केर पनि कहाँ जाओस बिचरा यसरी नै चलिरहेको थियो यो बाउल छोराको जिन्दगी । सधैं तेरो बाउको बिहे देखाइदिन्छु भनेर गाली गरिरहने बाउले नभन्दै एक दिन साँच्चिकै छोरालाई बाउको बिहे देखाइदिएरै छाडिदिए र अंश लेउ भनिराखे छोराले पनि अंश माग्न समाज नै बोलाइदियो । त्यो मेरो वंश नै हैन किन्न दिनु यो मुलालाई अंश भन्दै म तेरी बाडल नै हैन जा अर्को बाउ खोज अन्दै बाउ घर भित्र छिर्छन् । बाउले छोरोलाई छोरो नमानेपछि छोराको मनले नि मानेन र मन बुझाउन भट्टी तिर लाग्छ। दुई साथीलाई गुनासो पोख्दै भक्कानिन थाल्छ। दुई साथी सम्झाउन बुझाउन थाल्छन् । मेरो त भाग्य नै खोटो रहेछ। आमा पनि सानीमै मरी हालिन बाले पनि बाउ नै होइन भन्दिए । म टुहुरो भए भन्दै बिलौना गर्दै गर्दा अट्टीको मितोमा सूपना सूचना एक विश्वासिलो घर ज्वाई को आवश्यकता भनेर सम्पति समेत उल्लेख गरेर एउटा सूचना पत्र टाँसिएको देख्छ। यो सूचना पढेर दुई साथीले नारायणल्यई यो भाग्य तेरो लागि टाँसिएको हो। बाउल ले अकी बाउ खोज भन्या हैन, अब त बाउ पनि आमा पनि स्वास्नी पनि सम्पत्ति पनि एकै चोटि भेटियो भन्दै नारायणलाई बिहेको लागि मन्ाएरै छाड्छन् र तेरो तेरो बिहे खाएरै फर्किएँ भन्दै तिनै जना त्यस गाउँ तर्फ लाग्छन् । सूचना धेरै ठाउँमा टासिएछ क्यारे सूचना पढेर घर ज्वाई बन्न आउनेको भिड ऑगन भरी देखिन्थ्यो । ३०/४० जना भुसतिग्रहरुको भिडमा आफू हराइन्छ कि भन्ने डरले नारायणले फर्किने सोच बनाउँदा बनाउँदै पनि आफ्नो परिस्थितिले आफूलाई फर्काउन सक्दैन। सबैभन्दा पछाडि गएर लाइनमा निराश भएर उभिन्छ । काजीकी छोरी रहिछिन। कालिजे छोरीलाई बोलाउँछन्। सर्लक्क परेकी रामी न रामी केटी देखेपछि त नारायण लाई थप ऊर्जा मिल्छ र गजक्क पर्छ। यति राम्री केटीलाई श्रीमती बनाउन बाउँदा ती दुई साथीहरु पनि लाजै
daOmniverse Rating
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.