Skip to content
BETA 1.0
Sign in
Junaa
Movie

Junaa

Original title: जुना

2025Romantic1h 35m

Directed by Jivan Senchuri

सानै उमेरमा बाबा बामाको मायाबाट टाढा भएकाले घर बस्न पनि अनि कठिन हुन्छ। जुना गर्भवति हुन्छिन्। गर्भवति हुँदा पनि बनजंगलको र घरको सम्पूर्ण कामले गर्दा बुद्वेषकालकी जस्ती देखिन्छिन्। जुना घरको काम र सामाजिक रितिरिवाको कारणले गर्दा माईता जान पाउँदिनन्। बेला बेलामा बाबा आमा भेट्नको लागी खिर जस्ता बिभिन्न परिकार तथा खाने कुरा लिई आउँछन्। उनलाई गाउँको मुखिया से बेला बेलामा कु दृष्टिको हेराईबाट दृश्ख दिने काम गर्छन्। सोहि क्रममा जुनाको घरमा बसेका मुने नामका गोठाली भिर बाट खासी मर्जन् । ७० देखि ८० जना दाउरेलीहरु भिरको बाटो हिड्‌दा जुना भुईमा मदछिन् । उनलाई सुत्केरी हुने व्याधा लाग्छ। बाबा आमा थाहा पाए पछि आत्तिदै जुनालाई भेट्न आउँछन् । जुना सुत्केरी हुन नसक्ने भए पछि डोकीमा राखेर बोकि अस्पताल लाँदा सारै अस्पतालको छेउमै पुगे पछि महीन् । सबैको रुवावासी हुन्छ। आफ्‌ना रितिरिवाज को कारण र सानै अपरिपक्व उमेरमा बिहे गरि दुई जिउ कि भएकोले जुनाको अकालमै ज्यान गएकी कुरा अस्पतालको डाक्टरले बताउछन । अन्तमा जुनाका या आमा र जंगलाल लगाएत सबै पश्चातापमा पर्छन अनि डाक्टरले फेरि सम्झाउदै छोरी बुहारी भनेका जन्मदाता हुन जसले सिङगा सृष्टिलाई धानेका छन्। छोरी बुहारीलाई हेला होईन माया गर्नु पर्छ। रितिरिवाज हैन परिपक्को उमेरमा बिहे गर्नु पर्छ भन्दै जुनाको मुख कपडाले छोपि दिन्छन । सबै रुन्छन ।

Media