
Jhilko (The Spark)
Original title: झिल्को
2025FamilyOtherSocial1h 30m
Directed by Yadav Kumar Bhattrai
यो कथा मोबाइल एडिक्सनको विनाशकारी प्रभावबारे हो: आस्था (८ वर्ष): बाबु-आमाको व्यस्तताको कारण मोबाइलको कुलतमा फसेकी। उसको बालपन, मानसिक स्वास्थ्य र भविष्य संकटमा छ। चेतन (बाबु): अनलाइन मिडियाको प्रकाशक। आर्थिक संकट, ऋण र घर-जग्गा लिलामीको सामना गर्छन्। व्यस्तताले परिवारलाई समय दिन सक्दैनन्। उनी पनि मोबाइल एडिक्ट छन्। आरती (आमा): चुलबुली गृहणी, पनि मोबाइलमा व्यस्त। छोरीलाई बचाउन असहाय महसुस गर्छिन्। परिवारको संकट: सबैजना मोबाइल एडिक्सनबाट पीडित। निन्द्रा नपुगेर शारीरिक-मानसिक रोग, सम्बन्ध विच्छेदको खतरा। आस्थामा गम्भीर असर। मोचन: सामाजिक मनोवैज्ञानिकको सहयोगबाट उनीहरू जीवनमा सकारात्मक परिवर्तन ल्याउँछन्। करुण संदेश: मोबाइलको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन नष्ट गर्न सक्छ। परिवारको सान्दर्भिक ध्यान र समय नै बालमनलाई सुरक्षा दिने मूल उपाय हो।
Box Office
Box Office
No budget or box office figures have been published for Jhilko (The Spark) yet. We only show figures from a cited source, never estimates.

