Skip to content
BETA 1.0
Sign in
Jerry on top
Movie

Jerry on top

Original title: जेरी अन टप

2025Romantic2h 58m

Directed by Suyog Gurung

जेरी भर्खरै कलेजको परिक्षा फेल भएर बसेको छ। उसको युवाले सधैं उसमा भएको अमताहिनताको बोध गराइरहेकै लाग्छ उगनाई। यो कुराले उसको मन धौचीरहन्छ र हरहमेसा बुवालाई उछिन्ने केही न केही उपाए खोजिरहन्छ। तर उसले ने उपाग लगाए पनि उसलाई उसको बुवाले नितीहान्छन् । उ जियनमा हार्नकै लागी जन्मिएको हुँ जस्तो सोच्छ । के होला त यस्तो चिज जसतें उसलाई केही कुरामा उसको बुवा भन्दा उत्कृष्ट भएको महसुस दिलाओस । एक दिन, घरको स्टोर सफा गर्दै गर्दा उसले एउटा बट्टामा उसको बुयाको पुरानो फोटोहरु मेटाउँछ । आमालाई सोध्छ । आमाले उसको बुवाको असफल सगरमाथा आरोहणको प्रयासवारे बताउछिन। जेरी उत्सुक हुन्छ । बल्ल केही उपाय भेटिएको जस्तो। रातभर इन्टर्नेटमा सगरमाया आरोहण बारे खोज्छ र दिला सुत्छ। भोलिपल्ट अवेर उठेर उही उत्सुक्ता सहित उ बुबालाई ऑफ सगरमाथा आरोहण गर्ने निर्णय गरेकी सुनाउन उसको बुवाको अफिसमा जान्छ । बुबालाई योजना सुनाउँछ । बुवाले गर्न नसकेको काम म गरेर देखाउँछु भन्दै। बुवा आहत हुन्छन् । आफ्नो असफल आरोहेडको याद आउँछ उनलाई । नेरीले ऑफ्‌ते गर्न सक्ने डिपी गरेपछी पठाउने निधो गर्छन। जेरी सगरमाथा आरोहँडको लागी आफ्नो साथीहरु लिएर काठमाण्डौ बाउँछ । उनिहरु रातभर पार्टी गर्छन र भोलिपल्ट लुक्लाको लागी उड्छन् । नसामै । आरोहण गर्ने क्रममा जेरी झण्डै मर्छ। उ मन र तन दुवै पाइते भएर काठमाण्डौ फर्किन्छ। काठमाण्डौमा पार्टी गर्ने क्रममा उसले सरसरको मायीत्लो ओहोदा सम्म पहुंच भएको मान्छेहरु मेट्छ। जब उ सगरमाथा आरोहण गरेको फर्जी सर्टिफिकेट लिएर अष्ट्रेलिया फर्किन्छ। उसको बुबा-आमाले धुमधाम पार्टी गरेर उसको स्वागत गर्छन। पाटीमा न्यू साउथ वेल्स स्टेट मिनिस्टर पनि आएको छ। उसले जेरीताई लेजेण्ड घोषणा गर्दै ट्विटरमा फोटो पोस्ट गर्छ। फोटो भाइरल हुन्छ । यो पोस्ट उसको एक्स्पेडिसन गाइड सोनमले देख्छे। यो फंक फोटो हो भन्ने भिडियो बनाएर पोस्ट गर्दै । के भएको वियो विस्तारमा भनेको मिडियो फेरी भाइरल हुन्छ । जेरीको बुवा-आमाले उसलाई नकार्छन। स्टेट गिनिरटरले चको भाषण गर्छ । जेरी फन्दामा पर्छ । उ घर बाट निस्किन्छ । बब उ सांच्चिकै मेहनत गरेर साँच्चिकै सगरमाथाको सफल आरोहण गर्ने निधो गर्दै संघर्ष गर्न थाल्छ ।

Box Office

Box Office

No budget or box office figures have been published for Jerry on top yet. We only show figures from a cited source, never estimates.