Skip to content
BETA 1.0
Sign in
MOVIEJante Bakhro
Movie

Jante Bakhro

Original title: जन्ते बाख्रो

2025Romantic2h 8m

Directed by Simosh Sunwar

सिन्धुलीको एउटा गाउँमा एकजना आमै ईश्वरी) बाखा गन्दै छिन् बाख्रा सानादेखि ठुला सम्म गन्दै छोरोको बिहेको जन्तीमा काटिने पालो कसको भन्दै आफैसंग बोल्दै छिन्। उनको छोरा कमलको बिहे नभएको गुनासो तिनै बाख्राहरुसंग गर्दै धाँस खुवाउदै छिन्, कमल भने गाउँका मान्छेहरुलाइ सहयोग गर्दै र बरालीदै दिन कटाउछ आमैलाइ एक्लै छोड्न नसकेकोले साथिभाइ सबै बिदेशिसके पनि कमल भने आफ्नै गाउँमा छः उसका साधिहरु भनेकै कि त मगाउँमा भएका बच्चा हुन् ‌कि त बुडापाका अर्कै गाउँबाट बसाई सरेर सम्झना र उसका बुवा पनि त्यहि गाउँ आउंछन्ः सम्झनालाइ किनमेल गर्दैगर्दा कमलले बजारमा देख्छ सम्झनालाइ देखासाथ कमललाइ हुन्छ सम्झनाको पछि लाग्दै उसले सम्झनाको घर पत्ता लगाउँछ सम्झना र उसको बुवा काशीरामको खासै कुरा मिल्दैन। सानोसानो कुरामा भनाभन भइरहन्छः सम्झनाले जहिले पनि काशीरामलाइ म हलीसंग पोइला गइदिन्छु भन्दै घुर्की लगाउछे कमलले यी कुरा सुन्छ र मख्ख पर्छ। कमलले आमैलाइ जन्ते बाखोलाइ राम्ररी दानापानि खुवाउ यो पाति तिम्रो छोरोले झ्याई पार्छ भनेर खबर सुनाउछ। आमै पनि अब छोरोले बिहे गर्ने भो भनेर दंग पर्छ। कमल भने काशीरामको घर जान्छ र आफुलाई हती राख आग्रह गर्छ। काशीरामले आफुसंग हति राख्ग्रेगरि जग्गा जमिन नभएको र हली पाल्ने हैसियत पनि नभएको भन्छ। कमलले तपाईंको घरमा बस्न पाए नै पुण्य पाउने भनेर एउटा बनावटी कथा सुनाएर काशीरामताइ फुर्काउछ प्रेमबाहदुर पनि कमललाइ आफ्नो घरमा हली राम्र तयार हुन्छ। अब कमलले काशीराम र सम्झनाको बिचमा नारदमुनि बनेर कुरा लाउदै एक अर्काको झगडा लगाउन थाल्छ एकदिन झगडाले ठुलैरुप लिन्छ र सम्झना हलिसंग पोइला जान्छु भन्दै लुगा पोको पार्न पाल्छे कमल पनि मख्ख पर्दै ल जाउँ भन्छ: सम्झनाले तिमिसंग हैन म हलीसंग जान्छु भन्छे कमलले अनि मै त हो हती भन्छ अब यहाँ थाहा हुन्छ कि सम्झनाको बोलिमा समस्या छ र उसले २-लाइ-ल-भन्छे उसले आफ्नो बोइफ्रेनड हरिसंग पोइला भन्न खोजेकी हुन्छे। कमल अलमल्ल पर्छः काशीरामले त्यहि हरिको कारणले नै आफुहरु पहिलेको गाउँ छोडेको र बसाइ सरेको भन्ने कुरा भन्छः बसाई सरेपछि नै आफुसंग छोरि बढ़ी झगडा गर्न थालेको कुरा पनि भन्छ। कमलको मनमा धेरै प्रश्न खेल्छ र उ हरि भएको गाउँ जान्छ। हरि अर्को अतरंगी पात्र हो। आफ्नो कार्धमा बर्षदिखि एउटा डोरी भिरेर हिडेको छ। सम्झनासंग बिहे गर्न नपाए त्यहि डोरीको फाँसी लगाएर मर्ने

Omnivore Talk

Omnivore Talk · 0

Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.

No discussions yet. Start one.