
Original title: जनै हराएको मान्छे
2025Romantic2h 23m
Directed by Himal nyaupane
आउछ मध्यमवर्गको गाऊरे परिवेशमा हुर्रकेको सोझों केटो सूरज काठमाडौं शहरमा आड आफन्ति राजनको मा काठमाडौं पुगेको सुरज राजनलाई कुर्दछ। तेसै कर्ममा बसपार्कमा दाउ मारेर बसेको चोरले सूरजको समान चोरेर कुन्दछ। सूरज पनि पछि-पछि कुछ। उसको मोबाईल बाटोमा झरछ। आखिरमा सूरज चोरीको इल्जाममा पुलिस प्रशासनकी शुनुवामा पर्छ। निहा सूरजको भेटगाठ पशुपति मन्दिरको सेरोफेरोमा गाजा तस्क्य गर्ने गोल्फे, मोटे, जगल्टेहरु संग हुन पुग्छ। रात चौकीमा बिताए पछी बिहानमा प्रशासनले सूधरिने मौका दिन्छन र छाडि दिन्छन। आखिरकार पैसा र बस्नको आभावले सूरज तिनीहरुसंग जाने निर्णय लिन्छ र हिनीहरुसंग पशुपतिनाथ मन्दिर आउछ। सबैले सुरजलाइ गुग्गो ठान्छन। र उसलाई नया काम दिन्छन, मरेको मान्छेको कृयामा बस्ने र मोटो रकम कमाउने। सुरज गुग्गी बनेको अभिनय मात्र गरेको हुन्छ, कारण उस्को जनै चुडीनाने। सुरज सबै संग यो कुरा लुकाउन छ, किन भने तिस, चालिस हजार पैसा उस्को लागि ठुलो हुन पुण्यहा सुरजले कृयाको काम गरेर पैसा कमाउन थालछ। जनै धारण पनि गर्छ। उसलाई गाउँको र बुबाको यादले छिटो आफ्नो गाउँ बुबाको सेवा गर्न पर्किने सोच पनि बनाउछ। एता बुबा सुरजलाई खोज्न काठमाडौं आउछन, धेरै खोज तलाश पछी हार खान्छन। उनलाई पनि पैसाको आभाव हुन थाल्छ र कामको खोजी मा निस्किन्छन। काम पनि पाउछन पशुपतिमा सुरजको फूलबेच्ने प्रम्भत संग भेट हुन्छ र प्रेम पनि हुन पुग्छ। एकदिन महानगरको गस्तिले सबै फूल बेच्नेहरुको सबै सामना बोकेर लौइजान्छ। केहि समय पछी ईआको आमा बिमार हुन पुग्छे। सुरजले सबै कमाएको पैसा ईमाको आमाको इलाजमा खर्च गर्छ। सुरज फेरि पैसा कमाउनको लागी युप्रै कृयाहरु गर्छ। एता बुबाले एउटा रेस्टुरेन्टमा जागीर गर्दै छोरा सुरज लाई खोज्दै भौतारिदै हिन्छन। उनि बिमार पनि हुन पुग्छन। एक दिन उहाँको लवारिश मित्यु हुन पुग्छ। बुबाको हातमा सुरजको फोटो मात्र हुन्छ। आज सुरज भने खुशी छ। आजको नाइट बसमा ईभासंग गाउँ फर्कदै छ। उसको यो अन्धिम कृया पनि हो। र जगल्टे सुरजसंग पैसामा बाजेनिङ गर्छ। सुरजलाइ पैसा काम भएको लाग्छ, जगल्टेको आग्रहमा सुरज कृया गर्न मान्छ। उस्ले कपाल खौराउछ। विधिपुर्वक कृयामा बस्छ। जब लाशको अनुहारमा भएको कपडा हावाले उढाउछ। उस्ले बुबाको अनुहार देख्छ। वातावरण शान्त हुन पुग्छा उसको आखाबाट बरर आसु बुबाको निधारमा इन्छ। सुरजले "बुबा भनेर चित्कार गरेको पशुपति प्रागढ
No budget or box office figures have been published for Janai Harayeko Manchhe yet. We only show figures from a cited source, never estimates.