Original title: ह्रस्व दीर्ग
2024RomanticSocialHistorical2h 35m
Directed by Chandra Prakash Panta
जब नारायणी र हुरी को आमा को निकै राम्रो सम्बन्ध भैसकेको हुन्छ, नारायणी लाइ आमा से हार को बचपन को कथा हरु सुनाउने गरिरहेकी हुनते। कोठा मा गैर नारायणी काल्पनिक हरि कुन तर रिलाई फोन गर्दा हरीत फोन काटिदिन्छ। नारायणी दुखि हुन्छ। बेतुका सबै काम सक्काएर सरी व्यसनीको निराकत देख्छ। ऊ पनि काल्पनिक नारायणी संग कुरा गर्न थाल्छ। उनीहरूको एक अर्का को घर को बसाइ लगभग सक्किन लागेको हुन्छ। आश्रम मा अब नारायणी को बुढा को प्रतिद्वन्दीहरू आश्रम भत्काएर त्यहा अरु केहि बनाउने कुरा गर्छन। त्यहा हरी ले बुवा को पश्च लिन्छ र त्यो केटा हरू संग द्वन्द गर्छ। यो देखेर बुवा पनि हरी बाट निकै प्रभावित हुन्छ। उता नारापणी ते सलोनसंग बस्दै गर्दा सलोन को फोन मा केहि देखते र ऊ उदास हुन्छे। उससे ज्यों फोन मा देखेको कुरा आफुताई messenger मा पठाउछे। पाता जानु अगाडी की एक दुइ दिन अगाडी आश्रममा एउटा श्राद्ध हुन्छ। हरी कसको आद्ध भनेर हेर्न जाँदा हरि चकित हुन्छ, उसको पाउ सुनि बाट जमिन हराउछ किनकि त्यो बाद नाराजी को दिदि को हुन्छ जसलाई हरिले पहिल्यै भागएर उसको प्रेमी को जिम्मा लगाको हुन्छ। दुवै का मातापिता हरी र नारायणीसंग प्रभावित हुन्छन् र उनीहरू आ आफ्नी घर फर्किन्छन। हरी घर फर्किदा उसको रूम मा उसते नारायणी है लाभरी महिना भरि हरेक दिन एउटा एउटा गर्दै हरीको लागि टसिको नोटहरू देखते। उसले एक एक गर्दै त्यी नोट हरू पडुन थाल्छ, स्याहा उसले पहिलो दिन, दीसों दिन को नोट हरू पढ्दै जाँदा नारापनी खुसी रहेको कुरा जान्छ, तर आखिरी दिनहरुको नीट पढ्दा हरीले नारायणीको फोन नउठाको र महिना भरि ऊ संग सम्पर्कमा नबसेको भएर उदास रहेको कुरा थाहा पाउछ। आखिरी नोट मा उसले अब हरीताई नभेट्ने कुरा पनि लेखेकी हुन सक्छ । हरिले सतोनसंग आफुन्ताई बुझाउने प्रयास गर्छ। उसले आफूले नारायणीलाई पाउन नै सबै गरेको, भविष्यको बारेमा सोचेको कुरा भन्छ तर सतीन ते जैसे conscious mind चलाएर unconscious mind नचलाएको र भविष्षाको सोचेर present लाई बेवास्ता गरेको कुरा गर्छ। हरी अब जसरी भए पनि नारायानी लाइ फकाउने विचार मा नारायणी लाइ भेट्न जान्छ तर नारायणी उसलाई भेट्न मान्दिन। धेरै प्रयाश गरेपত্তি नारायणी भेट्न मान्छे, हरी फकीदे हुन्छ कि नारायणी से उसलाई सतीनको फोन मा देखेको फोटो देखाउछे। त्यो फोटो मा हरी र नारायणी की दिदि को फोटो हुन्छ। हरि चकित हुन्छ। हरी ले न
daOmniverse Rating
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.