Skip to content
BETA 1.0
Sign in
Hostel 3
Movie

Hostel 3

Original title: होस्टेल ३

2025RomanticDramaComedy2h 35m

Directed by Santosh Kandel

काठमाडौंको ट्राफिकमा शिव (३८), आफ्नो पुरानी होन्डा साइन कुदाइ रहेको छ पहाड़ी उसको छोरा (६), स्कूल ड्रेसमा उ बाइकको साइलेन्सरले धुवा निकै पानी रहेको छ छोराले आफ्नी नाक मुख छोप्छ शिव मिरर बाट आफ्नो छोरालाई हे 2. EXT. A SCHOOL DAY शिव जोरालाई उसको स्कुलको गेट अगाडि इप् गाई र आफ्नी बाटो लाग्छ 3. EXT. A SMALL HARDWARE SHOP LATER शिव आफ्नी सानो हार्डवेर पसलमा बसिरहेको छ पसलमा कोहि ग्राहक ऐनन् ऊ टिकटक हेर्दै बसिरहेको छ येतिकैमा पसलमा एउटा हुलाक आउछ र शिवलाई एउटा मेटर छोडिदिन्ड अंटरगा अमेरिकाबाट शिवको होस्टेल हेजको गुमनाम साधि मानवले पठाएको हुन्छ शिवले लेटर पढ्‌छ लेटरमा मानवले शिवलाई दशक पछि भेट्न बोलाएको हुन्छ जसले गर्दा शक हुन्छ 4. EXT. INT. DUBAI / A RESTAURANT DAY जिते (३५), दुवइको एक रेस्टुरेन्टमा क्यासियर हुन्छ एउटा कायल कस्टुमरले आफ्नो बिल पेमेन्ट गरेर जान्छन् त्यही समयमा रेस्टुरेन्टको आर्को को वीरकर काउन्टरमा आउछ र जितेलाई एउटा लेटर दिन्छ • यो लेटर पनि अमेरिकाबाट मानवले नै पठाएको हुन्छ जिते पनि लेटर पछि शक हुन्छ 5. INT. A CONSTRUCTION COMPANY / SIMA'S OFFICE DAY सिमा (३२), आफ्नो अफिसमा पाईलस् हेर्दै केपि.ए उसको अफिसमा आउछ र लेदर दिन्छ मी लेटर पनि मानवले पठाएको हुन्छ सिमा पनि लेटर पढेर शक हुन्छे MONTHS LATER 6. EXT. KATHMANDU / AIRPORT RUNWAY DAY रनवे मा एउटा इनटर-स्यास्नल फ्लाइट ल्याण्ड हुन्छ

Where to Watch

Where to Watch

US

No verified streaming or rental options for Hostel 3 yet. daOmniverse doesn't stream anything and never guesses availability.