
Halee
Original title: हली
2026Social2h 5m
Directed by Om Pratik
"हलि" विश्वराज त्यो गाँउको धनी व्यक्ति जसकोमा चन्द्रेका बाबु-बाजे देखिकै हलि बस्दै आएका छन् विश्वराज र उसको परिवारलाई चन्द्रेले आफ्नै परिवारलाई भन्दा बढी सेवा गर्दै आईरहेको हुन्छ । । उसले त्यो परिवारको लागि रात दिन केहि भन्दैन। दाउरा घाँस, वनपात, खेतीपाती, गाईगोठ देखि लिएर भान्सा, चूलाचौका सम्पूर्ण कामहरु उसले गर्दै आएको हुन्छ । चन्द्रे सानो हुँदा उसको वायु मर्ने बेलामा विश्वराजलाई भनेका हुन्छन् यो घरमा मैले हजुरलाई गर्दै आएको सेवा अब मेरो छोरो चन्द्रेले गर्नेछ । यसलाई आफ्नै सन्तान जस्तै गरी हुर्काई दिनु होला । त्यही जिम्बेवारी निभाउन चन्द्रे रात दिन केही नभनी लागि रहेछ। समय वित्दै जान्छ....... चन्द्रे पनि जवान हुदै जान्छ। उसका चुपै साथीहरु हुन्छन त्यही साथीहरु मध्यमा एउटा गिता नामकी केटीसँग उ नजिक हुदै जान्छ। दाउरा घाँस बनपात जाँदा पनि अन्य साथीहरुलाई छोडेर उनिहरु अन्तै हराँउछन् र दाउरा घांस लिएर घर फर्कने कममा बिचको विसौनीमा सबै भेट हुन्छन् र सबैले चन्द्रे र गितालाई जिस्काउदछन् । जिस्कीदै लजाउदै लुक्दै भाग्दै यीनीहरुको मित्रता यतिसम्म पुग्छकी एक अर्काविना बाच्न नसक्के हुन्छन् । अबत जता जाँदा पनि जुन सुकै काममा जाँदा पनि यीनीहरु नछुटिने (सँगै जाने) हुन्छन् । यीनीहरुको यो कृयाकलाप गाँऊलेहरुको कुरा गर्ने मेलो हुन्छ। चांड पर्व नाँचगान तथा पुजा पाठ आदिको पनि यी दुई हल गोरु जस्तै देखिन्छन एक दिन रोपाईमा चन्द्रेले गितालाई धानको विऊको मुठाले जिस्कीदै झुक्काएर छातीमा हिर्काईदिन्छ, गिता रिसाए जस्तै गर्दै लजाउदै चन्द्रेलाई गाली गरे जस्तै गर्दै पर भाग्छिन् समयसँगै यो मित्रतालाई उनिहरु वैवाहिक जीवनमा वाध्न चाहन्छन, चान्द्रे सोही कुरा अब विश्वराजलाई सुनाउछ र विश्वराज पनि दुवैलाई विहे गर्दिन राजी हुन्छन् । अब चन्द्रे विश्वराजको सहमतिमा राजि हुँदा हुदै पनि गितालाई आफु हलि बनेको विश्वाराजको घरमा आफुले अधिक माया गरेको मान्छेलाई कसरी भित्र्याउने कुराले चिन्तीत रहन्छ । (किनकी चन्द्रेले गिताको दुःख देख्न सक्दैन) त्यसैले आफ्नो बाबुबाजेको टुर्को जग्गामा एउटा टहरो बनाएर गितालाई भित्र्याउने निर्णय विश्वराजलाई सुनाउछ । विश्वराज चन्द्रेको कुरामा सहमति हुदै टहरो बनाउने खर्च समेत दिन्छन् । यो सबै कुराले गिता र चन्द्रे अस्याधै खुसी हुन्छन् । समयकम अनुसार घर परिवार अगाडि बढि रहेको हुन्छ, छोरी ज
Box Office
Box Office
No budget or box office figures have been published for Halee yet. We only show figures from a cited source, never estimates.

