Original title: घरजम
2022RomanticSocial2h 20m
Directed by Mausam Limbu
लिला र मौसम दुहुरा दिदी भाई थिए। सिलाले आमा जस्तो भएर भाई मौसमलाई हुर्काए बडाए । भाईको सारा इंच्या अभिभावक भएर पूरा गर्ने कोसिस गरे। पेवा पैकार, गरेर भाईलाई गीतको एल्बम पनि निकाली दिए । काठमाण्डौमा संघर्ष गर्न नसकेर मौसम एकदिन गाउँ फक्यो। र गाउँमै बरालिन्दै थियो। लिला नाई मौसमको घरजम नभई आफनो नगर्ने भनी बुढी कन्या भएर मैत बसेकी थिई । भाईको धुन भने गीत संगीतमा मात्र थियो। भाइको घरजम होला र लिलालाई बिहे गरौला भनेर बरबोटे कान्छा सात वर्ष देखि लिलालाई पर्खेर बसेकी बरबोटे कान्छा थियो। जो लिलालाई गाह्रो सघाएर आफनो प्रेम प्रकट गर्थ्यो । समर सिं क्याप्टेनका दुइ छोरी थिए, बेली र बमली। चमेली मौसमको गीतकी ठूलो फ्यान थिइ । मौसम एकचोटी साथीको बिहेमा लोकन्दे (साथी) जाँदा चमेलीसंग भेट भयो। चमेलीले मौसमलाई औधि प्रेम गर्न थलिन । मौसम भने चमेलीको दिदी बेलीसँग प्रेममा पर्यो। मौसम र बेली दुवैजना बिहे गर्न चाहान्थे। बेलीकै आग्रहमा मौसम बेलीको हात माग्न गए। तर क्याप्टेनले गाइनेलाई छोरी दिन्त भनी लखेट्यो । मौसम बेलीसँग रिसाए। चमेली पनि मौसम संग खूब चित दुखाए । एकदिन, सिङगापुरे लाहुरे बेलीको हात माग्न आए। क्याप्टेनले लाहुरे भनेसी बेलीको इच्छा विना दिई पठायो । बेलीले मौसमलाई आफुलाई भगाउन कर लाउंछ। मौसमले पनि दिदी लिलाको ऑट भरोसामा बेली मगाउँछ । अन्त्यमा, मौसमले बेली भगाए पछि चमेलीलाई लाहुरेलाई दिइ पठाउँछन। मौसमको घरजम भएकोमा लिलालाई पर्खेर बसेकी बरबोटे कान्छा खुब रमाउँछ ।
OmniMeter
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.