Feri Resham Filili
Original title: फेरि रेशम फिलिली
2025Romantic2h 21m
Directed by Niroj Maharjan
रेशम अमेरिकाको डीभी परेर अमेरिका जानी सपना बूनदै हुनछ । पहिला कसैले वास्ता नगर्ने रेशमलाई डीभी परेदेखी गाँउलेहरु ब्रदो इज्जतका साथ हेरने गर्छन र अमेरिका जानी थाहा भएरै सब गाऊँलेहरु आफ्नो छोरीचेलि दिन रेशमको आमाको पष्ठी परेका छन। गाऊलेहरुले रेशमलाई दिएको इज्जत देखेर हाजमोला लाई सहनु नसक्नु भयको छ। हज़मोला यो मान्नै तयार छैन की रेशम जस्तो पनौटीलाई डिभी परन सक्छ भनेर र ऊ हरसम्भव परायस गरेर रेशमलाई रोकन चाहनछ। रेशम सब पार गरेर अमेरिका उड़न एयरपोर्ट पुग्छ तर दोर्जे डॉनले रेशमको आमालाई किडनॉप गर्छ र रेशमसंग पूरानो हिसाब किताब को ५० लाख मागछ। रेशम पैसको जोहो गर्न निस्कनच्छ। त्यातिकईमा रेशमको भेत उसको पूरानो साथी हरियासंग हूंछ। हरियाले उसको सब समस्या सूने पछि उसलाई पैसा दिलौना मदत गर्ने बाँचा गर्छ। हरियाले आफनो गाऊमा ज्वाला भन्नी मानछेले उसको छोरीलाई अमेरिका लगदीनीलाई ५० लाख दिनी बच्चा गरेको बतौछ। उनिहरू दुनैजना हरियाको गाऊ तीरा लागछन। गाऊ पुगेर रेश्मलाई थाहा हुनछकी हरियाले भनेजस्तों सजीलै पैसा नपौनी रहेछ। हरियाले त उसलाई झन खतरनाक मानछे को मा फसायको हुनछ। रेशमको ज्यान अब धरापमा हुनछ आड़ उसलाई पुष्पा भन्ने ब्यक्ति लाई अमरीरिका लगदीन पर्ने दबाब आउच्छ। टेस्काबीच मैं फेरी उसलाई पुष्पा को बहिनी मुर्नाल संग प्रेम बसछ। एकदीन रेशम हरिया र मुर्नालले त्यहाबाट भग्नि सोच बनौछन। उनीहरू सफल हुनछन कि मारींनछन रेशम अमेरिका पुग्छ की पगदैन येसई दौड़धूपको कहानी हो फेरि रेशम फिलीली ।
Where to Watch
Where to Watch
USNo verified streaming or rental options for Feri Resham Filili yet. daOmniverse doesn't stream anything and never guesses availability.


