Skip to content
BETA 1.0
Sign in
MOVIEDukhi Aatma
Movie

Dukhi Aatma

Original title: दुखी आत्मा

2025RomanticFamily4h 5m

Directed by Dipendra Lama

हाथ नाम गरेको एक ४२ वर्षांला उद्योगहराई सामन्ती र नेताहरुलाई तानाशाहको संज्ञा दिदै गाली दिन्छ। विभिआम्दानीको श्रोत भए‌कोले उसको आर्थिक अवस्था स्वीर हुँदैन। ऊ धेरैजसो आर्थिक अभाव हुन्छ। तैपनि हरेक सांभा रक्सी नमई हुँदैन। टीमका पसल र भट्टीहरुमा उसको उधारी दम्नै डेरामा जर उसकी ३२ वर्षीया पत्नी पुष्पा बसेका हुन। पानी पुष्पा एक टेलिभिजन च्यानलमा समाचार वापन गर्ने प्रोग्राम होस्ट पनि गर्छ। ठूली मिडिया हाउस हुँदैन त्यो त्यसैले पुण्याने धेरै जिम्मेवारी सम्हालेकी हुन्। उसको तमय पनि नियमित नातीनमहित सफियत रहना। घरव्यवहार चलाउन प्रायः पुष्पाकै पैसा खर्च हुन्छ। सनपानी र आफ्नो व्यक्तिगत खर्चको जिम्मेवारी पुष्पाले में लिए‌की हुन्छे। इन्द्रने चाहिं चैवं गर तिम्री बुढालाई एकदिन जीवनमा ठूलै चिट्‌ठा पर्नेवाला छ भन्दै पृष्षालाई दुमदुम्याउँछ। इन्द्रले घरमा पैसा नै खर्च नगर्ने भन्ने हुँदैन। घरभाडा आलोपालो तिर्ने महमतीत उनीहरुबीच हुन्छ। पुष्माले आफ्‌नो पानीमा घरभाडा सहनेति। तर, इन्दने ब‌ी पामोमा सबै महनही गर्छ। समय जिसकेपछि पनि लिदैन । घरभाडा डिली भयो भने धरवेटी वाले इन्द्रलाई बोलाएर पीपटक तपाईको पाती हो भनेर सोध्छ। इन्द्रले भोक्किएर जसको सुकै पालो होस्, तपाईलाई पैसा पाए पुग्दैन भन्छ। घरबेटीले मुखमुखे लाग्ने हो भने घर खानी गरिवेज भन्दै सचेत गराउँछ। त्यस्तो अवस्थामा इन्द्रले म कोशिश गर्दैछु घरबेटी बा, तपाई हामी त एउटै परिवारजस्तो भएर बसेका छौ, अन्याय नगर्नुस् त भनेर अनुरोध गर्छ। इन्द्र राम्रै कविता लेख्ने कवि हुन्छ। तर, कविता लेखेर बांच्न सक्ने स्थिति नेपालमा छैन। त्यसैले इन्द्रको हालत कम‌जोर भएको हो। पत्नी पुष्पा र घरबेटीले समेत उसलाई केही नियमित पैसा बाउने काम गर्ने सुझाव दिनइन्। कविताले पेट भर्दैन भाइ भन्छ घरबेटी। पुष्पाने पाहि पहिला घरको पुन्होमा आगो लगाउनुस् अनि मात्र समाजमा आगो लगाउने बारेमा सोच्नुस् भन्दै व्यग्य गर्छ। इन्द्र चाहिं मेरी काम ने कविता लेख्ने हो, र म जन्मिए‌कै कविताका लागि हो भनेर पन्छिन्छ। तिमीहरु मलाई धेरै नहेप, एकदिन यही कविताका कारण मेरो जीवनले छलाङ मार्नेछ भन्दै बसा देखाउँछ। पुष्पा चाहिँ नेपालमा कविता लेखेर कसैले छलाङ मारेको छैन, महान कविहरु सबै अभावमै मरेका छन् भन्दै इन्द्रलाई थप आतंकित बनाउने काम एकपटक एउटा कविगोष्ठीमा इन्द्रले धमाकेदार कविता सुनाउँछ। सबैजना प्र

Media