
Movie
Draupadi
Original title: द्रौपदी
2025RomanticFamilyOther2h 4m
हिमाली ग्रामीण क्षेत्रका तीन भाइमध्ये जेठोको श्रीमती गरिबीले गर्दा छोडेर जान्छिन्। माइलो भाइले द्रौपदीलाई मन पराएर भगाएर ल्याउँछ। द्रौपदीको बाल्यकाल दुःखमा बितेको थियो। बिहेपछि उनी सबै भाइसँग बस्न बाध्य हुन्छिन्। गरिबी, ऋण, जेठोको मृत्यु, माइलोको परदेश यात्रा र फर्केर आएपछि भाइबीच झगडा हुन्छ। द्रौपदीले तनाव सहन नसकी माइलोसँग मात्र बस्ने निर्णय गर्छिन्। गाउँले विरोध गरेपनि उनीहरु अर्को गाउँमा बसाइ सर्छन्। यसरी दुःख, संघर्ष र समाजको चुनौतीबीच पनि द्रौपदीले आफ्नो निर्णयको राहत खोज्छिन्।


Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.