
Movie
Dorii
Original title: डोरी
2025Romantic2h 30m
Directed by Arun Lama
लक्ष्मण, बिहारबाट काठमाडौं आएर मिस्वीको काम गर्छ र नम्बरी मानिसहरूसँग पनि जोडिएको हुन्छ। गाउँमा नागमणि भएको सुनेर, उसले बरुणलाई ५ लाखमा ५ करोडको लालच दिएर पैसा लिएर इन्डिया जान्छ। तर, नागमणि नक्कली निस्केपछि फर्किएर बरुणलाई नभेट्ने गर्छ। एकदिन बरुणले लक्ष्मणलाई पिटेर पैसा फिर्ता माग्छ। लक्ष्मणले अर्को ५ करोडको झूटो काम (मरेको मानिसको डोरी) बताएर फेरि बरुणलाई ठग्छ। बरुण उत्साहित भएर डोरी खोज्न लाग्छ। अब उसले डोरी पाउँछ कि? कसरी पाउँछ? बिचमा कस्तो समस्या आउँछ? यो कथा रोमाञ्चक बन्ने देखिन्छ।
Production
Production
- Status
- Not recorded
- Studio
- Production companies
- G. Seven Productions Pvt. Ltd.
- Countries
- NP
- Languages
- NE
Release
- Release date
- 27 March 2025


