Original title: देबवाणी
2024RomanticFamilyComedy2h 50m
यस चलचित्रको कथा शुरु हुन्छ शहरको एउटा सरकारी क्याम्पसको वार्षिक उत्सवबाट जुन कार्यक्रममा त्यस कलेजबाट उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान तथा विदाई भई रहेको हुन्छ । सबै विद्यार्थीहरु उत्साह छ अब उच्च शिक्षाको लागि कता जाने के गर्ने भन्ने किसिमका छलफल चल्दै हुन्छ, त्यसै कलेजकी प्रथम छात्रा हुन किरण शर्मा उनि एक सामान्य परिवारको र तराईको गाउँबाट सहर अध्ययन गरी आफ्नै गाउँमा फर्कि वाफले अध्ययन गरेको शिक्षा (कृषि) जुन आफ्नै गाउँका कृषकहरुलाई आत्मनिर्भर बनाई गाउँ तथा आफ्नो ठाउँलाई विकसित बनाउने उद्देश्य उसको हुन्छ र त्यही सरकारी क्याम्पससँगै एउटा प्राइभेट कलेज छ जुन जित देवको हुन्छ । जिलदेव आफ्नो फाइदाको लागि मात्र काम गर्दछन्, उनले सरकारी क्याम्पसका राम्रा विद्यावीहरुलाई आफ्नो कलेजमा विभिन्न प्रलोभन देखाई ल्याउने गर्दछन् र उनीहरुबाट मोटो रकम असुली गर्ने गर्दछन् । तर त्यही सरकारी क्याम्पसकी प्रथम छात्रा किरणको कारणले अन्य विद्यार्थीहरु पनि सरकारी क्याम्पस तिरै आकर्षण हुन्छन्। जुन कुराले गर्दा जितदेवको कलेजमा घाटा हुन्छ । त्यो कुरा जितदेवलाई सैय छैन, त्यसैले किरणलाई आफ्ना कलेजमा ल्याउने भरपुर प्रयास गर्दा पनि न सकेपछि किरणलाई मार्नको लागि जाल बाप्छ, र उसको भरौटेहरुले किरणलाई लखेटी रहेका हुन्छन् । सोही समयमा देवको प्रवेश हुन्छ र उसले ति गुण्डाहरुबाट किरणलाई बचाउन सफल हुन्छ। देव एउटा पेसेवर गुण्डा हुन्छ, जहाँ देवको आगमन हुन्छ त्यहाँ अन्य गुण्डाहरुको भागाभाग हुन्छ जब देवले किरणलाई देख्छ अनि देवले उसलाई मनमनै माया गर्न बाल्छ, किरणको माया पाउनको लागि क्याम्पस तिर धाइरहने गर्छ, विस्तारे दुवैले एक अर्कालाई माया गर्दछन् र विवाह गर्ने सम्म योजना बनाउछन्, अचानक किरण बेखबर हुन्छ, अब देव किरणको खोजी गर्दै हुन्छ र पागल जस्तै तथा पुरानै गुण्डा गर्दि तिर फर्कदै हुन्छ, तर किरण भने आफ्नो गाउँ जाने क्रममा एकजना छोटुलाई भेट्छ, जुन छोटु त्यस गाउँको सबैभन्दा ठुलो गुण्डा राज चलाचर डन भएको जसको काम भनेकै २ नम्बरी सामान ओसार पसार गर्ने, गाउँका सोझा साझा जनतालाई ऋण दिने र ब्याजको निउँमा दोब्बर, तेब्बर पैसा असुली गर्ने, गाउँलेको सम्पत्ति जफत गर्ने, गाउँका बालबालिकाहरुलाई पढ्न नदिई आफ्नो कारखानामा काम गर्न लगाउने, गाउँका सबैलाई आफ्नो वशमा राख्दछ र त्यहांको सम्पूर्ण प्रशासन पनि आफ्नै कब्जामा लिई
VerseMeter
—
0 ratings so far
Ratings from other platforms appear here once a cited source has them for this title.

No reviews yet. Be the first to share what you thought.
Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.