Loading…
Original title: छक्का पन्जा-५
2024RomanticFamilyComedy
Directed by Deepa Shree Niraula
राजा आफ्नो मुलुकमा खुसी साथ आफ्नो परिवार सँग वसिरहेको छ। उसको वैवाहिक जिन्दगीमा आउने उतार चढाव बढ्दै जान्छ र स्वदेश छाड्नै पर्ने अवस्थामा पुग्छन् । आफ्नो सपना आफ्नो आकांक्षा मर्म बिर्सदै उ जान तयार हुन्छ र अर्कोतिर उ खुशीको खोजिमा निस्कदा उसले गुमाएका आफन्तहरु र उसका विचमा भावनात्मक सिमा कोरिन्छ । जसले उसलाई पिरोल्छ । अनेकौं दुविधाहरुले राजा असभाज्यस्तथा पुग्छ र अन्तत स्वदेश नछोड्ने निर्णय गर्छ ।
daOmniverse Rating
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.