
Movie
Basanta
Original title: बसन्त
2025RomanticFamilySocial2h 40m
Directed by Prakash Saput
समाजको बहुआयामिक पाटोलाई चित्रण गर्ने गरी बुनिएको कथा र चलचित्रका मुख्य पात्र बसन्त मार्फत समाजमा व्याप्त जातिय बिभेद, वर्गिय विभेद, शैक्षिक विभेद, लैंगिक विभेदका विरुद्ध विद्रोह, जागरण र एकतावद्ध हुन प्रेरित गर्ने उर्जा र सन्देश छ ।
Updates
No updates yet
Verified news and changes for Basanta will appear here. Follow to be notified.

