Original title: बम बहादुर
2024RomanticSocial2h 10m
Directed by Jon Rai
कथा आज भन्दा ३८ वर्ष अघि शुरु हुन्छ। एउटा सानो परिवार जसमा बम बहादुर, आमा, बाबा र अनि बम बहादुरको ठुल्दाई बसेका हुन्छन्। बम बहादुर सानो उमेरको छ। त्यो परिवार एकदमै खुशी र सुखी हुन्छन् । एकदिन बम बहादुरको बाबाको अचानक हत्या हुन्छ। त्यो सानो बम बहादुर आफ्नो बाबाको हत्यारालाई अलि टाढाबाट देखेको हुन्छ। सानो बच्चाले बाबाको हत्या देखेर बिस्तारै ढल्छ धेरै पछि आखा खोल्छ आखाभरि आँशु निकाल्दै रुन्छ। त्यसैगरि आमा र दाईको पनि अचानक हत्या हुन्छ। ऊ एक्लो हुन्छा अब ऊ एक्लो भएको छ। एक्लै वस्ने बम बहादुर बिस्तारै ठुलो हुन्छ । जति ठुलो हुदैगयो आमा बाबा अनि दाई को हत्या भएको मात्र उसको दिमाग मा आउछो बिस्तारै उसले बिबाह गर्छ सानो छोरी को जन्म हुन्छ श्रीमति छोरी साहै माया गर्छ बम बहादुरले । एकदिन बम बहादुरले बाबा आमा र दाइको हत्याराहरु सँग बदला लिने निर्णय लिने अठोट गर्दै माया गर्ने छोरी र श्रीमतिलाई माइत पठाई एक एक गरी बदला लिन्छ । अन्त्यमा कानुनको हातमा फेला पर्छ बम बहादुर त्यस वेलामा आफ्नो ज्यान बचाउन भाग्ने प्रयास गर्दा बम बहादुरले आफ्नो ज्यान गुमाउछ ।
No verified streaming or rental options for Bam Bahadur yet. daOmniverse doesn't stream anything and never guesses availability.