
Movie
Aktor Take one
Original title: एक्टर टेक वान
2025RomanticFamilyOther2h 10m
Directed by Rajan Bhusal
एउटा मध्यम वर्गिय केटा कुशल जो सिनेमामा हिरो हुने सपना बोकेर थिएटरमा नाटकहरु गर्छ। प्रकृति नाम गरेको युवति संग उसको प्रेम पर्छ । कुशल सिनेमाको हिरो बन्न गरेको संघर्ष नै "। m एक्टर " फिल्मको मुख्य कथाबस्तु हो। कुशल सिनेमाको हिरो बन्दा आउने आरोह अबरोह र भोगाइ लाई नै कथाले वाचन गर्छ ।
Production
Production
- Status
- Not recorded
- Studio
- Production companies
- A DHREET Film Pvt. Ltd.
- Countries
- NP
- Languages
- NE
Release
- Release date
- 28 January 2025

