
Original title: अग्निदहन
2024HorrorDramaSocial
तमसको केही दिन मै घर मा बस्दा बस्दै अचानक अनुष्का काम्न थाल्छे र लुगा सिलाएको अभिनय गर्छ। सुगा सिउँदा सिउँदै हात सिथी से कोपे भी गरेर बीला मुख भित्र हुलेर चुस्छे र माइली दमिनी के जस्ती आवाज मा रुन्छे। र माइली दमिनी के जस्तो आवाज मा बोल्छे, जैसे एक एक साई चुनी चुनीकन बदला सिने छु।' अनि अचानक अनुष्का नमीठी हाँसी हाँस्न पाल्छे। हजुरबुबा हजुरआमा चकित पर्छन्। आतिनन् र डराउँछन्। बेलुकी छिमेकी प्रोफेसर ओमराज गुरुङ आएर अनुष्का को अवस्था हेरेर अचम्म मान्छन्। उनले पनि ठम्याउन सक्दैनन्, याच्चिकै पो के भएको हो। एम किसिन को समस्या मा डाक्टर ने कुनै उपचार गर्न नसक्ने ठहर गरी हजुरबुबा धामी, झांकी की लीजी मा लाग्छन्। उनीहरु को भेट अन्द्रमान ग्रामी संग हुन्छ जसले शर्मिला को उपचार मा धामी बसेको थियो। धामी बस्ने दिन अनुष्का का घर मा थुप्रै मानो भेला भएका हुन्छन्। धामी बस्दै गरेका बेला एकजना मनोचिकित्सक डाक्टर तेही बाटो कतै जाँदै हुन्छन् र त्यो दृश्य देखेर गाडी पाट ओर्लन्छन्। उनने सबैलाई आंफूने जानेको कुरा बताउनु आफ्नो कर्तव्य सम्झेर भित्र पस्छन्। हजुरबुबा संग मेट्छन्। बनुष्का संग कुरा गर्छन् र बाफ्नी भिजिटिङ कार्ड दिएर उपचार का लागि अस्पताल बाउने सल्लाह दिन्छन्। एता धामी ने आफ्नो काम गरिरहेको हुन्छ। बोलाइसकेको धामी से के के गई हेरी न त भन्ने विचार ले धामी को उपचार पनि संग संगै अगाडी बढ्छ। सबैले जानिरहेकै कुरा ग्रामी ने पनि बताउँछ कि अनुष्का लाई माइनी दमिनी से बोक्सी लगाएकी हो। माइनी दमिनी लाई गाउँ बाट निकासा गर्नु पर्ने कुरा चल्छन्। गाउँ बाट निकाला गरे पनि बोक्नी माग्ने कुरा नटुट्ने हुँदा उसभाई जिउँदै जमाउनु पर्ने राय दिनेहरु को पनि भीड मा कमी हुँदैन। तर उसलाई तत्काल बधिर त्यहाँ ल्याउनु पर्ने र सिस्नो पानी लगाएर चेतावनी दिनुपर्ने धामी को सल्लाह लाई हजुरबुबा ले मान्दैनन्। हजुरबुबा ने अझै राम्रो सँग हेर्न र वास्तविकता पत्ता लगाउन हतारिन नहुने बताउँछन्। जब कसैले माडनी दमिनी लाई बधिर ल्याउनु पर्ने कुरा गर्छ, अनुष्का अलि शान्त हुन्छे र जब हजुरबुबा ले तेसो गर्न नहुने बताउँछन् ऊ अशान्त देखिनों। सांक मा हजुरपुचा र ओमराज सर भएर माइली मिनी को झुपडीमा जान्छन् र माइली मिनी लाई सबै कुरा बताउँछन्। माइनी दमिणी ने अजूने सबै कुरा थाहा पाएको र एसमा आफ्नो कुनै गल्ती नभएको बताउँछे। हजुरबुबा ने उसका कु
daOmniverse Rating
—
Needs 1+ ratings to show a score
No reviews yet. Be the first to share what you thought.