Actor
Original title: एक्टर
2025RomanticSocialHistorical2h 20m
काठमाण्डौ राजधानीको एउटा डेरामा दुई युवक बसेको हुन्छ। एउटा प्रिन्स र अर्को शिबू हुन्छ । प्रिन्स पोखराबाट आएको हुन्छ भने शिबु विराटनगरबाट आएको हुन्छ, उनीहरु एउटै कलेजमा पढ्छन् । उनी कलाकार सरोज खनाल की छोरी हुन्छ। प्रिन्स र प्रियाको माया प्रिती हुन्छ बाला। शिवु पनि प्रियालाई मन पराएको हुन्छ तर आफ्नै साथि प्रिन्सले प्रियालाई माया गरेको देश्खेर मन भित्र रिस र इर्ष्या हुन थाल्छ। शिबु आफ्नो माया तथा प्रिया पाउनको लागी शिबुले प्रिन्सलाई आफ्नो वाटोवाट हटाउन उसले प्रिन्स माथि नकारात्मक कृयाकलाप गर्ने सोच बनाउंछ । र गुण्डा भाडामा लिएर प्रिन्सलाई निर्घात कुट्छन्। कुटपिट गर्दा सरोज खनालले गुण्डालाई त्याहाँबाट भगाउँछ र प्रिन्सलाई हस्पिटल लिएर जान्छ। हस्पिटल पछी प्रिन्स र सरोज खनाल के धरमा बस्छ, र एउटा चलचित्रमा काम पाउँछ । जुन चलचित्रमा कशिस भन्ने नायिका हुन्छ र उसले प्रिन्सलाई मन पराउन थाल्छन। यो कुरा शिबुले थाहाँ पाएपछी सतै कुरा प्रियालाई सुनाइदिनछ । र भ्रमितकुराहरु गरेर शिबुले गलत फाईदा उठाउन बाल्छ र उता चलचित्र हिट हुन्छ । र प्रिन्सले नाम कमाउन बाल्छ, तर प्रिया पिन्स संग टाढा हुन बाल्छ। र शिबु आफ्नो राजनामा सफल हुन्छ। र प्रिया शिबु सगै अष्ट्रेलिया जान तयार हुन्छ। यी कुरा थाहाँ पाएर प्रिन्स रिसाउँछर प्रिन्स र शिबुको झगडा हुन्छ । साबै गुण्डाहरुसित भिड्छ । अन्त्यमा शिबुको मृत्यु हुन्छ र प्रियाले सबै कुरा पाए पछी प्रिन्स र प्रियाको मिलन हुन्छ ।
VerseMeter
—
0 ratings so far
Ratings from other platforms appear here once a cited source has them for this title.
Synopsis

Details
- Release date
- 16 January 2025
- Runtime
- 2h 20m
- Production
- Nepali Diaspora Entertainment
- Countries
- NP
- Languages
- NE
daOmniverse Reviews
No reviews yet. Be the first to share what you thought.

Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.