Skip to content
BETA 1.0
Sign in
Acharya
Movie

Acharya

Original title: आचार्य

2026RomanticAction

यो कथा एक महान योधाको हो, जो सबै प्रकारका हतियार र ग्रन्थमा कुशल छन्, जसले कयौ दशक पछि पापहरू बढ्‌दै गर्दा नष्ट गर्न र धर्म पुनर्स्थापना गर्न जन्म लिन्छन् । जस्तै भगवान पापको नास गर्ने क्रममा जन्मन्छन्, त्यस्तै जसले गलत बाटोमा अघि बढिरहेको छ, तेस्को मानव लागि सही बाटो देखाउनको लागि, एक 'आचार्य' जन्मिन्छ। यो कथा सैरेन्धी नामकी एक कलेजकी केटीर उनको पाँच साथीहरूसँग बाट सुरु हुन्छ, जो फिल्म र वृत्तचित्रको क्षेत्रमा अनुसन्धान गर्दैछन्, । सैरेन्धीका पाँच साथीहरूले उनलाई पाण्डवहरूजस्तै माया गर्छन्। तर दुर्भाग्यवश, ती सबै अनाथ बालबालिका हुन्, कोहिका आमाहरुले छोदेर गएको भने, कोही समाजको डरले उनीहरूलाई फोहोरमा फ्याँकिदिएको थियो। यी सबै बालबालिकाहरूले हाम्रो कथाका नायक आचार्यको शिक्षाशास्त्रमा शिक्षा प्राप्त गर्छन्। किनकि आचार्यले यी बालबालिकाहरूलाई फोहोरको थुप्रोबाट समाजका सिंहमा परिवर्तन गर्नमा सबैभन्दा ठूलो योगदान दिएका छन्। त्यसैले सैरेन्धीले आचार्यको जीवनमा एक डोक्युमेन्ट्री बनाउन चाहन्थी। र आफ्ना साथीहरूको सहयोगले सैरेन्धीले आचार्यसम्म पुग्न सफल हुन्छिन। जब सबै बच्चाहरू आचार्यको स्थानमा पुग्छन्, तिनीहरू नीतिसँग भेट हुन्छ। नीतिले बच्चाहरूलाई यो सुचितकि आचार्यको कथा नीतिबिना कहिल्यै पूरा हुन सक्दैन। बच्चाहरू पनि नीतिबाट यसको कारण जान्न चाहन्छन्। त्यसपछि नीतिले भन्छिन् " एउटा अपहरणकर्ताले तिमीहरुलाई कसै मेरो कथा बताउछ ?" बच्चाहरू अचम्ममा पर्छन् कि हाम्रो गुरु जो सबै प्रकारको ज्ञान र विज्ञानमा पूर्ण छन्, यस्तो ठूलो गल्ती कसरी गर्न सक्छ? त्यसपछि नीतिले १४ वर्ष पहिलेको आफ्नो कथा हाँस्दै सुनाउन थाल्छिन्। नीति नेपालको सबैभन्दा ठूलो अरबपति रानाको एकमात्र र प्रिय छोरी हो। यदि उनी चाहन्थिन् भने नीति धेरै शहर किन्न सक्थिन्, तर उनकी मृत आमाको निर्दोष पालनपोषणको कारणले नीतिलागि धन सम्पतिको कुनै पनि घमन्ड थिएन ।। दिनभर आफ्ना साथीहरूसँग रमाइलो गरेपछि, नीतिघर आएपछी एक्लो महसुस गर्थिन । यद्यपि, नीति की हेरचाह गर्ने अम्मु माले उनलागि आफ्नै छोरी भन्दा बढी माया गर्थिन्। जब उनी ठूलो भई, नीति एउटा सचो मायाको खोज गर्न थलिन्, र यस भ्रमको शिकार बनेर, उनी एउटा गल्ती गरिन्। र त्यो ग उनका पिता राना का लागि समाधान गर्न कठिन थियो। किनकि नीति एक गरिन्। र त्यो गल्ती यति ठूलो थियो कि त्यो अपरिचित, समीर ख

Reviews

daOmniverse Rating

—

Needs 1+ ratings to show a score

  • 9–10—0 ratings between 9 and 10
  • 7–8—0 ratings between 7 and 8
  • 5–6—0 ratings between 5 and 6
  • 3–4—0 ratings between 3 and 4
  • 1–2—0 ratings between 1 and 2

No reviews yet. Be the first to share what you thought.