Original title: पुर्ण बाहादुरको सारङ्गी
2024RomanticDramaSocial2h 20m
मध्य पश्चिमाञ्चल क्षेत्रको एउता विकट पहाडी भूभागमा एउटा पिछडीएको गाउ छ जुम गाउमा एउटा गम्यर्थ टीन ए । त्यही गन्धवं टोलका एक जना पात्र हुन् पूर्ण बहादुर गन्धर्व, उनीहरुको जौथो पुस्ता हो पूर्ण बहादुर गन्धर्व, गाउ बस्तीमा सारंगी रेटेर त्यस बापत पाईने अन्न पात र केही नगढ़ बाट गुजारा चली रहेको छ पूर्ण बहादुर गन्धर्वको। उनका बाजे महां सम्पतीको नाममा उनका बाउलाई त्यही सारंगी दिएर गए। पूर्ण बहादुरका बाउ जुनी भरी सारंगी रेटेर जीवन चलाएका थिए उनी मर्दा पनि पुर्खाको चीनो को रुपमा पूर्ण बहादुरले त्यही सारंगी पाएका छन्। समयको अन्तराल गौ पुर्ण बहादुरलाई सारंगी रेटेर गुजारा चलाउन गारो हुदै गै रहेको छ। उनले आफ्नो छोरा सौगात गन्धर्व जसलाई उस्की आमाले सानैमा छाडेर पोइल गइन एकलो गरिव बाउ संगै बसेको आमा बीहीन छोरा लाई औधी माया गदर्शन पूर्ण बहादुर गन्धर्वले । आफ्नो जुनी त जसो तसो गरी बीतेर जाला तर आफूले जस्तै आफ्नी छोराले पनी समाजगट अपहेलना पाउला दुख पाउला भन्ने पीरले रुन्छन पुर्ण बहादुर कहीले काही। सारंगी रेट्न उकाली ओराली गदां आफनो पछी पाठी हीड्ने नावालक छोरालाई सरकारी स्कुल पढ्ने ठूला बडाका सन्तानले हेपेर बोल्दा पूर्ण बहादुरको मन कटक्क खान्छ । छोरो नीडाउछ उनी छेउमा बसेर अबेर सम्म सोची रहेका हुन्छन। अन्तत उनी स्थानीय सरकारी स्कूलकी हेडमास्टरलाई भेट्न जान्छन र मनको पीर वीसाउछन् । मास्टरसाप मेरा बाजेले मेरा बाई मर्ने बेला यही सारंगी दिएर गए मेरा बा ले पनि यही सारंगी रेटेर जीवन चलाए उनी मदर्दा पनी मेरो हातमा यही सारंगी थमाई दिए मैले पनि यही सारंगीको भरमा गजारा चलाउदै छु। तर म मरेर जादा मेरा छोरालाई यो सारगी होइन उस्को हातमा कापी कीताव दिन चाहन्छ। अक्षर चीन्यो भने कतै गएर मैले भन्दा अली राम्रो जीवन बीताउला मैले जस्तो दुख नपाउला भन्ने आसले हजुर कहाँ आएको छु उकाली ओराली गरेर इस नाउ हुलेर भए पनि कापी कौलाव पुराउछु, उस्लाई पनी भर्ना गरेर पढाईदिन पर्यो साहेब, पूर्ण बहादुर जस्को खलकमा अहीले सम्म कसैले पढ्न लेख्न शिक्षीत हुन चाहेनन सारंगीलाई नै आफ्नो भाग्य ठानेर बसे जस्को कारण झन् पछी झन् पीठडीवै गयो उनको समुदाय । तर त्यही समुदायबाट कमसेकम आफ्नो सातानको उज्जल भविश्यको चाहना गर्दै पूर्ण बहादुरले जमर्को गरेको देखेर मास्टर साप खुसी हुन्छन् र भन्छन्। पूर्ण दाई तीमी तीस्रो समुदायको पहिलो व्यक्ति

No reviews yet. Be the first to share what you thought.
Omnivore Talk · 0
Open discussion: start a topic or reply to other Omnivores. Scores and full reviews live under Reviews.
No discussions yet. Start one.